आदर्श अनलाइन, बागलुङ चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । भैरवस्थान […]
मुख्य समाचार
आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनीमा गोठ भत्किँदा एक बालिका घाइते भएकी छन् । जिल्लाको जैमिनी नगरपालिका–१ काल्नेका स्थानीय छविराम रेग्मीको गोठ […]
आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोलामा पिकअप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । गलकोटको हटिया बजारदेखि बागलुङ बजार आउँदै […]
डम्मर बुढा मगर, बागलुङबागलुङमा बोलिने ‘मगर खाम भाषा’ संकटमा पर्ने जोखिम बढेको छ । बढ्दो सहरीकरण विदेश पलायनका कारण भाषा […]
आदर्श अनलाइन, बागलुङस्याउखेतीको उच्च संभावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामुहिक रुपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रुपमा […]
आदर्श अनलाइन, बागलुङगत मंगलबार विहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर वेपत्ता मध्ये थप एक जनाको शव फेला परेको […]
डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिकाले ऐतिहासिक पञ्चायत घरको जीर्णोद्वार गरेको छ । लामो समयदेखि जीर्ण बनेको घरलाई गाउँपालिकाले १० […]
खेमराज गौतम, बागलुङ गाउँमा पहिरोको जोखिम थियो । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार […]
आदर्श अनलाइन, बागलुङत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौ जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना भएको छ […]
आदर्श अनलाइन, बागलुङ बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान गएको पहिरोले घर पुर्दा गम्भिर घाइते भका तीन जनाको आज बिहान […]