मुख्य समाचार

भकुण्डे विदेशी पर्यटकको आकर्षण

डम्मर बुढा मगर, बागलुङनगरपालिका–१० भकुण्डेमा संचालित घरबास (होमस्टे)मा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै […]

तित्याङका विद्यार्थीले छतमै फलाउछन् तरकारी

सिर्जना पन्त, बागलुङ विद्यार्थीले अतिरिक्त क्रिर्याकलापलाई सुदपयोग गर्दै कौसीमै तकरी फलाएका छन् । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यामिक विद्यालयको कौशीमा […]

घाइतेको उपचार र रेफरका लागि लोकमार्गमा सहरी स्वास्थ्य केन्द्र संचालन

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–११ मनेवापाटामा सहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ । […]

नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरिदै

खेमराज गौतम, बागलुङअहिलेको बागलुङ बजार २८४ वर्ष भन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्ष भन्दा पहिले बनाइएका […]

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबिसे राजाको […]

मरेकका कृषकले डेढ करोडको सुन्तला उत्पादन गरे

अमृतप्रसाद बास्कुने, म्याग्दीबेनी नगरपालिका–३ मा पर्ने बालम र मरेक क्षेत्रमा २५ घर कुरीया रहेका छन् । उनीहरुले यस वर्ष झण्डै […]

म्याग्दी महोत्सव : कला संस्कृतिको अद्यावधिक महत्वपूर्ण

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनीमा पुस २८ देखि म्याग्दी महोत्सव सुरु भएको छ । माघ ८ गते सम्म सञ्चालन हुने महोत्सव […]

युरोपको सपनालाई कृषिमा बदल्ने लाल बहादुर

खेमराज गौतम,बागलुङबागलुङको काठेखोला गाउँपालिका–३ धम्जा सोत्रेनीका ४४ वर्षीय लाल बहादुर घर्ती रोजगारीका लागि मलेसियामा ८ वर्ष बिताउनुभयो । मलेसियामा मासिक […]

कृषि मन्त्रीलाई नौ किलोको काउली उपहार

डम्मर बुढा मगर, बागलुङमंगलबार दिउसोभर बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा माघेसक्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, […]