मुख्य समाचार

तमानखोला गाउँपालिकाको बजेट २७ करोड ४० लाख

आदर्श अनलाइन, बागलुङतमानखोला गाउँपालिकाको १० औँ गाउँसभा बिहिबार बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले […]

काठेखोला गाउँपालिकाको बजेट ५३ करोड ३१ लाख १४ हजार

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकाले बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आगामी आर्थिक […]

जैमिनी नगरपालिकाको बजेट ६४ करोड १३ लाख ७४ हजार

आर्दश अनलाइन, बागलुङजैमिनी नगरपालिकाले बिहिबार नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट बजेट सार्वजनिक गरेको छ […]

ताराखोला गाउँपालिकाको बजेट ३५ करोड ५१ लाख

आदर्श अनलाइन, बागलुङजिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु. ३५ करोड, ५१ लाख ८६ हजार ९९८ बजेट सार्वजनिक […]

बडिगाड गाउँपालिकाको बजेट ६२ करोड १ लाख २५ हजार

आदर्श अनलाइन, बागलुङ बडिगाड गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक बजेट सार्वजनिक गरेको छ । […]

ढोरपाटन नगरपालिकाको बजेट ४४ करोड, ६५ लाख, १० हजार

आर्दश अनलाइन, बागलुङढोरपाटन नगरपालिकाको बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । उप्रमुख कर्मती पुनले ४४ करोड, ६५ लाख, […]

बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ५ करोड ६८ लाखको बजेट

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको […]

प्रअलाई म्याग्दी खोलामा बगाएको आरोपीमा एक जना पक्राउ

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् […]

निशुल्क जग्गामा ८ करोडमा बन्यो आधुनिक बसपार्क

आदर्श अनलाइन, बागलुङ गत पुसमै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम […]

यस्तो छ बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख जनराज पौडेलले प्रस्तुत गरेको नीति तथा […]