मुख्य समाचार

अझै चिरा परेकै घरमा पहिरो पीडित, निसीखोलामा २६० घर स्थान्तरण गर्नु पर्ने अवस्थामा

डम्मर बुढा मगर, बागलुङगाउँको चारै तिर ठूला–ठूला पहिरो । त्यही पहिरोको बिचमा छ हुल्दी गाउँ । हुल्दी गाउँ वर्षौदेखि बाढी […]

स्वास्थ्यदेखि सञ्चारसम्म बरेङको बजेट (पूर्ण पाठसहित)

डम्मर बुढा मगर, बागलुङबागलुङको बरेङ गाउँपालिकाले शनिबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । उँपालिकाले यस वर्ष कोरोना महामारीलाई […]

ताराखोला गाउँपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

आदर्श अनलाइन, बागलुङताराखोला गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य, कृषि, पर्यटन तथा […]

कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय

आदर्श अनलाइन, पर्वत पर्वत जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ । […]

‘कालीगण्डकी सभ्यता बचाऔं अभियान’मा युवाहरुको सक्रियता

–आदर्श अनलाइन, बागलुङ नेपालको पुरानो सभ्यता मध्ये एक कालीगण्डकी सभ्यता हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालग्राम समेत पाइन्छ । […]

बरेङको बजेट ३७ करोड ३४ लाख

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाका १० पालिका मध्ये बरेङ गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रम सार्वजनिक गर्न शुरु भएको छ […]

बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङसरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घर बाहिर ल्याउन थालेको छ । अबिरल बर्षाको कारण […]

म्याग्दीका बिरामी पुरुषको मृत्यु, श्रीमतिद्धारा अस्पतालमै आत्महत्या

आदर्श अनलाइन, काठमाडौं ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । […]

बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया […]

बेनी बजार संरक्षणका लागि ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी […]