मुख्य समाचार

पश्चिम बागलुङमा संक्रमण घट्दो

आदर्श अनलाइन, बागलुङजिल्लाको पश्चिम क्षेत्रमा कोरोना संक्रमणको जोखिम क्रमशः कम हुन थालेको छ ।बैशाख दोस्रो सातादेखि कोरोनाको दोस्रो भेरिएन्टबाट नागरिकहरु […]

कोरोनाले बढायो आर्युेवेद औषधीको महत्व

आदर्श अनदाइन, बागलुङअस्पताल भन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनु भन्दा पहिला सुनसान प्रायः अवस्थामा थिए । आयुर्वेद औषधालयमा […]

बागलुङमा एकै पटक १५७ जना कोरोना मुक्त

–आदर्श अनलाइन, बागलुङबागलुङका १५७ जना कोरोना संक्रमित एकै पटक डिस्चार्ज भएका छन् । अस्पताल र होमआईसोलसनमा बसेका संक्रमित निको भएका […]

बागलुङका ४७ वडामा कोरोनाको उच्च संक्रमण

आदर्श अनलाइन, बागलुङजिल्लामा कोरोना संक्रमणको दर लामो समयदेखि एक हजार हाराहारीमा छ । यो दुई हप्ता देखि संक्रमण पुष्टि हुने […]

जैमिनीमा रोग प्रतिरोधात्मक आयुर्वेद औषधी वितरण

–आदर्श अनलाइन, बागलुङ कोरोना जित्नका लागि चाहिने रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी जैमिनी नगरपालिकामा वितरण गरिएको छ । धौलागिरी […]

असारदेखि ‘लुज डाउन’

नारायण ढुङ्गाना, काठमाडौँ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै […]

निसीखोला गाउँपालिकाः सबैभन्दा कम संक्रमण, शून्यमा झार्न पहल

डम्मर बुढा मगर, बागलुङजिल्लाको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम संक्रमति छन् ।गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै […]

कोरोना कहरमै बागलुङ नगर भित्र धमाधम कालोपत्रे

आदर्श अनलाइन, बागलुङकोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ ।निषेधाज्ञामा नागरिकहरु घरभित्रै सिमित रहेको समयमा […]

बागलुङका चार हजार वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाइने

–आदर्श अनलाइन, बागलुङजेठ २५ गते देखि बागलुङमा पुन कोरोना बिरुद्धको खोप अभियान शुरु गरिने भएको छ । कोरोना विरुद्धको चिनियाँ […]