मुख्य समाचार

लागु औषध र भरुवा बन्दुक सहित ढोरपाटनबाट दुई पक्राउ

–आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुक सहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । ईलाका […]

माओवादी नेता पौडेल स्वास्थ्य सामग्री सहित स्थानीय तहमा

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं २ का निवर्तमान सांसद देवेन्द्र […]

गलकोटका ७ सय विद्यार्थीले पुस्तक हेरेरै परीक्षा दिँदै

डम्मर बुढा मगर, बागलुङगलकोट नगरपालिकाले पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षा अनलाइन प्रणाली मार्फत गर्न थालेको छ । लकडाउनका […]

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको हुनुभयो । उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ […]

पहिरोले स्वास्थ्य चौकी उच्च जोखिममा, सडक अबरुद्व

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षातका कारण स्वास्थ्य चौकी भवन […]

आदर्शले संकटमा सोध्योः परिवारमा स्वास्थ्य र आर्थिक समस्या छ ?

आदर्श अनलाइन, बागलुङ कोरोना संक्रमणका कारण लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) का समयमा आउने स्वास्थ्य र आर्थिक समस्यामा आदर्श सञ्चार […]

सुरक्षाकर्मी नै असुरक्षित

डम्मर बुढा मगर, बागलुङसमुदायमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गरेर शान्ति, सुरक्षा कायम गर्ने सुरक्षाकर्मी अहिले पनि फ्रन्टलाइनरको भूमिकामा छन् । […]

घट्दो संक्रमण, संकेत र सचेतता

सम्पादकीयदोस्रो भेरियन्टको कोरोना भाइरस (कोभिड १९)को संक्रमणले सर्वत्र भयावहको अवस्था बिद्यमान छ । विश्व्यव्यापी महामारीको रुपमा आएको कोेभिडले एक वर्ष […]

बजेटमा बागलुङ : विस्थापितको पुर्नस्थापनादेखि उत्तरगंगा जलविद्युत आयोजना कार्यान्वयनसम्म

आदर्श अनलाइन, बागलङ सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को बजेटमा बागलुङका पाँच क्षेत्रलाई समेटिएको छ । बजेटमा विस्थापितको […]