मुख्य समाचार

२५ औं अरुण स्मृति दिवसमा बागलुङमा सांगितीक साँझ

आदर्श अनलाइन, बागलुङनेपाली सुगम संगितका अजर अमर गायक स्वर्गीय अरुण थापालाई बागलुङमा सम्झना गरिएको छ । स्वर्गीय थापाको २५ औं […]

हलगोरु पाल्ने किसानले पाए पाँच हजार

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका भित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई […]

ढोरपाटन पुग्ने सडकको दुरावस्था : पर्यटकलाई सास्तीनै सास्ती

डम्मर बुढा मगर, बागलुङयति बेला ढोरपाटन क्षेत्र हरियालीमय छ । उपत्यकासहित चारै तिरका पहाडले आगन्तुकलाई स्वागत गरि रहेका हुन्छन् । […]

वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास

डम्मर बुढा मगर, बागलुङबर्खाले बाटो बन्द हुँदा बागलुङमा संचालित घरबास (होम–स्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका […]

बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । असार २६ गते खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने […]

कठिन भीरमा मह काढ्दै दोबाका युवा

अमृत बास्कुन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाहरुले महसिकार गर्नुभएको छ । स्थानीय राम्जा टोलका […]

बागलुङमा विकास खर्च बढ्यो

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लामा संघीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत […]

स्थानीयको अवरोधले ‘१३२ केभी बुर्तिबाङ सवस्टेशन’ संचालनमा ढिलाई

डम्मर बुढा मगर, बागलुङ१३२ केभी बुर्तिबाङ सवस्टेशन असार पहिलो सातानै संचालनमा ल्याउने गरि आयोजना कार्यालयले काम गरेको थियो । तर […]

दुई हजार ७०० रोपनीमा आलुखेती विस्तार

आदर्श अनलाइन, बागलुङचालु आर्थिक वर्षका कृषि ज्ञान केन्द्र बागलुङले ‘खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम’ अन्र्तगत २ हजार ७६३ रोपनी जग्गामा […]