मुख्य समाचार

शनिबार बागलुङमा १३२ जनाले जिते कोरोना

–आदर्श अनलाइन, बागलुङशनिबार बागलुङमा कोरोना संक्रमण भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ । बागलुङमा शनिबार १३२ जनाले कोरोना जितेको […]

धमिलो राजनीति

राम सुवेदीसामाजिक न्याय, सभ्य समाज र जनहितकारी व्यवस्थाका द्योतक राजनीतिक दल र नेताहरु मानिन्छन् । राजनीतिशास्त्रमा राजनीतिलाई एक स्वच्छ सामाजिक […]

काेराेना संक्रमणबाट गण्डकी प्रदेशमा थप २१ जनाकाे मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा थप २१ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत २० […]

सहकारी बोर्डका सह–अध्यक्ष दक्ष पौडेलद्वारा गृह जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोग

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि अक्सिजन सिलिण्डर सहयोग गर्नु भएको छ । […]

राष्ट्रिय जनमोर्चाले गर्याे गण्डकी प्रदेश सांसद थापालाई कारवाही

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख)का गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टिले कार्वाही गरेको खुलासा […]

फेयरमेड फाउन्डेसनले दियो बागलुङका छ स्थानीय तहलाई स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङकोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री बागलुङका विभिन्न स्थानीय तहमा अभाव हुन थाले पछि फेयरमेड फाउन्डेसनले स्वास्थ्य सामग्री […]

१५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा ओलीको पनि दाबी

आदर्श अनलाइन, काठमाडौँनेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले […]

कोरोना संक्रमणबाट काठेखोलाका एक पुरुषको मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ७ का […]

गाउँको कोरोना व्यथाः संक्रमित निको, परिवारमा ‘ट्रान्सफर’

दिल शिरीष, बागलुङजिल्लाको ग्रामिण क्षेत्रमा अहिले कोरोना संक्रमणको भयावह हुन थालेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट देखा परे सँगै […]

एभरेष्ट बैंक बागलुङ शाखाले दियो धौलागिरी अस्पतालाई १० थान अक्सिजन सिलिन्डर

साधना पन्त, बागलुङएभरेष्ट बैंक लिमिटेड बागलुङ शाखाले धौलागिरी अस्पताललाई १० थान अक्सिजन सिलिन्डर बिहिबार हस्तान्तरण गरेको छ । कोरोना महामारीमा […]