मुख्य समाचार

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचार गराईरहेका पर्वत कुश्मा […]

डाक्टर बिहिन जैमिनी, कोरोना अस्पताल सञ्चालनमा समस्या हुने

–सुजन प्रेमी, कुश्मिसेरा कोरोना संक्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी अवाश्यक पर्ने समयमा बागलुङको जैमिनीमा भने सम्झौता सकेपछि डाक्टर बिहिन बनेको […]

कोरोनाका कारण गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आइतवार विहान जारी […]

बागलुङमा छैन शव वाहन, शव व्यवस्थापनमा समस्या

–खेमराज गौतम, बागलुङ धौलागिरी अस्पतालमा बिहीबार मात्रै दुई संक्रमितको उपचारको क्रममा मृत्यु भयो । उनिहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालिगण्डकी […]

बागलुङमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङबागलुङमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङ गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २२ […]

कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टर मार्फत पोखरा पठाइयो

–आदर्श अनलाइन, बागलुङकोरोना संक्रमित भई धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक जना को हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा पठाइएको छ […]

निरयघाटमा मानवसेवा आश्रमको भवन शिलान्यास

–आदर्श अनलाइन, बागलुङलामो समयको प्रयास पछि मानव सेवा आश्रम बागलुङ शाखाको आफ्नै भवन निर्माण थालिएको छ । जग्गा अभावमा भवन […]

बडिगाडले बनायो १० बेडको अक्सिनसहितको आइशोलेसन

आदर्श अनलाइन, बागलुङबडिगाड गाउँपालिकाले १० बेडको अक्सिनसहितको आइशोलेसन तयार गरेको छ । गाउँपालिकामा संक्रमितको दर बढ्दै गएपछि १० वेडको अक्सिजनसहितको […]

बडिगाडमा विवाह भोजमा सहभागी २५ जनामा कोरोना, गाउँमा अरु पनि बिरामी

डम्मर बुढा मगर, बागलुङबडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।संक्रमति भएका अधिकांश केही […]