मुख्य समाचार

गण्डकी प्रदेशमा थप ४ जना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का […]

बागलुङमा थपिए ४७ कोरोना संक्रमित

–आदर्श अनलाइन, बागलुङबागलुङमा आज ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पतालमा परिक्षण गरिएको पिसिआर रिपोर्टका अनुसार ६० […]

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

आदर्श अनलाइन, बागलुङ कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् […]

बागलुङमा एकै दिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङ कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ भने ६२ जनामा संक्रमण पुष्टि भएको छ । […]

बागलुङ नगरले बनायो ३५ बेडको अक्सिजनसहितको आइसोलेसन

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिकाले रातमाटामा ३५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । बागलुङमा कोरोना संक्रमणको दर बढ्दै गएपछि […]

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन र जनशक्ति अभाव

डम्मर बुढा मगर, बागलुङदोस्रो लहरको कोरोना संक्रमणको दर केही दिनयता ह्वात्तै बढेको छ । संक्रमण दर बढेसँगै देशका धेरै अस्पतालहरुमा […]

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ४ […]

कोरोना संकटबाट जनता बचाउन बागलुङका नागरिक समाजको अपिल

आदर्श अनलाइन, बागलुङसंविधान र कानूनद्वारा प्रदत्त कर्तव्य बोध गराई आम नागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार सम्बन्धी अधिकार र गुणस्तरीय […]

बागलुङको एक बिबाहमा धेरै जन्ती लगेपछि प्रहरी परिचालन, तीन सवारी नियन्त्रणमा

आदर्श अनलाइन, बागलुङसरकारले कोरोना महामारीमा जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको उल्ङ्घन गरी बिबाह गरेको भन्दै प्रहरीले तीन सवारी साधन नियन्त्रणमा […]

ठेक्का म्याद सकिएपछि कामले तिब्रता पाउदै बागलुङ–बेनी सडक

–आदर्श अनलाइन, बागलुङ लामो समयदेखि जीर्ण रुपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नती भइरहेको छ । ठेक्का म्याद सकिएसंगै उक्त सडक […]