मुख्य समाचार

परम्परागत शैलीबाटै पशुपालनमा रमेका निसीवासी

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीयहरु पशुपालनमा अभ्यस्त छन् । यहाँको मुख्य पेसा नै […]

कृषि मन्त्रालय मुख्यमन्त्री आफैँले राखे, कानुन मन्त्रालय बस्नेतलाई

आदर्श अनलाइन, पोखरा माओवादी मन्त्रीले छोडेको एउटा मन्त्रालयको जिम्मेवारी तत्काललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ आफैँले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री गुरूङले […]

गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण

आदर्श अनलालइन, बागलुङ कास्की जिल्लाको पोखरा महानगरपालिकामा ३६ जनासहित गण्डकी प्रदेशमा थप ४० जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । […]

निसीखोला–४ मा आगलागी हुँदा दुई घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङनिसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा […]

महासंघको निर्वाचनको समिक्षा गर्दै सकियो प्रेस संगठन नेपालको बैठक

आर्दश अनलाइन, बागलुङप्रेस संगठन नेपाल बागलुङको जिल्ला भेला आगामी वैशाख पहिलो हप्ता हुने भएको छ । बिहीबार बसेको बैठकले उक्त […]

उत्पादनमा आधारित अनुदान वितरण : कृषक खुसी

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–८ सिगानाका श्याम बहादुर जिसीले राँगो पाल्न थाल्नुभएको १० वर्ष पुग्यो । १० वर्ष अघि सात हजारमा […]

गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

आदर्श अनलालइन, पोखरागण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन […]

पोखरामा थप ३७ जनामा कोरोना पुष्टि

आदर्श अनलालइन, बागलुङपोखरामा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार पोखरा महानगरपालिका […]

पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित

आदर्श अनलाइन, बागलुङनेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार […]