मुख्य समाचार

सहकारीमार्फत दूधको बजारीकरण गर्ने किसानले पाए १६ लाख अनुदान

खेमराज गौत, बागलुङ बागलुङका दूग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदान मार्फत रु. १६ लाख ४२ हजार रकम भित्राएका छन् […]

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

आदर्श अनलाइन, बागलुङअविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा […]

बागलुङमा पहिलो पटक भेटियो कालाजार रोग

खेमराज गौतम, बागलुङबागलुङ जिल्लामा पहिलो पटक कालाजारको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको ढोरपाटन नगरपालिकाका एक […]

ट्रयाक बगाएपछि तीन दिन देखि कालीगण्डकी करिडोर बन्द

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिन देखि ठप्प छ । लगातारको वर्षाका कारण […]

पहिराले लोकमार्ग र कोरिडोर पूर्ण रुपमा बन्द

आदर्श अनलाइन, बागलुङअविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । बागलुङको गलकोट नगरपालिका–११ रिघा […]

दर्जन घर पहिरोको उच्च जोखिममा, आधा दर्जन परिवार विस्थापित

डम्मर बुढा मगर, बागलुङनिरन्तर वर्षाका कारण बागलुङमा एक दर्शन घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–६ को […]

विपद्मा जुट्न ‘हाइ अलर्ट समूह’

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लामा मनसुनजन्य विपद्का घटना शुरु भएका छन् । मनसुनजन्य विपद्बाट बच्न, क्षति घटाउन, उद्दार तथा राहतमा जुट्नका […]

अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

डम्मर बुढा मगर, बागलुङपाँच वर्ष अगाडिदेखि बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो […]