मुख्य समाचार

संरक्षण गरेरै ढोरपाटनमा नाउर र झारल सिकार

रबिना बोहरा, बागलुङनेपालको सबैजसो संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु तथा वनस्पति जोगाउने उद्देश्यले स्थापित छन् । तर, बागलुङमा रहेको नेपालकै एक […]

ओडारचौरको भीरबाट लडेर युवाको मृत्यु

–आर्दश अनलाइन, बागलुङभीरबाट लडेर बागलुङका एक युवाको युवकको सोमबार मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर काठेखोला […]

क्रिस्टल ब्याग बनाउन सिक्दै कारागारका महिला कैदी

साधना पन्त, बागलुङबागलुङ जिल्ला कारागारका महिला कैदीबन्दीको दैनिकी अहिले बदलिन थालेको छ । दिनभर घाम तापेर, गफ गरेर दिन बिताउने […]

साँघुरिदै ढोरपाटन सिकार आरक्ष, थपिदै संरक्षण चुनौती

आदर्श अनलाइन, बागलुङ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको संरक्षणमा चुनौती थपिदै गएको छ ।आरक्षणमा नेपाली सेनाको उपस्थिति […]

विकास खर्चको व्यथितिः फेरि पनि अन्त्यमै

सम्पादकीयविकास मुलुकको मुख्य प्राथमिकता हो । यो सबैजसो राजनीतिक दल, नागरिक समाज र सरोकारवालाको मुख्य एजेण्डा हो र हुनुपर्छ । […]

जेष्ठ नागरिक भन्छन्ः ‘अरु कारण मरिएला, कोरोनाले मरिदैन’

आदर्श अनलाइन, बागलुङ नेपालमा कोरोनाको महामारी सुरु भए पछि सबै भन्दा जोखिममा जेष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला […]

ढोरपाटनमा राष्ट्रिय पंक्षी डाँफे कम हुँदै

रबिना बोहरा, बागलुङ चराचुरुङ्गी बीचको आन्तरिक द्वन्द्व तथा चोरी शिकार जस्ता कारणले हिमाली भेगमा पाइने सुन्दर डाँफे चराको संख्या कम […]

लोकतन्त्र र कांग्रेस संकटमा छ : वरिष्ठ नेता पौडेल

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस संकटमा रहेको बताउनुभएको छ । शनिबार बागलुङमा नेपाल शिक्षक […]

तातोपानी कुण्ड डुब्न दैनिक ६ सय मानिस

साधना पन्त, बागलुङकोरोना महामारीका कारण बन्द भएको तातोपानी कुण्डमा अहिले मानिसहरुको घुइँचो लागेको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको […]