डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले–१ स्थित धिमी खानसिङमा शहिद स्मृति पार्क निर्माण गरिएको छ । सशस्त्र द्वन्द्वका बेला ज्यान […]
मुख्य समाचार
सुजन रेग्मी, बागलुङबागलुङ जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले एक कार्यक्रमका […]
आदर्श अनलाइन, बागलुङ नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई ‘सुगङ्गा पुरस्कार’ प्रदान गरिएको छ । सुगङ्गा स्मृति कोषले पत्रकार महासंघ बागलुङ […]
आदर्श अनलाइन, बागलुङ आमा मनरुपा थापाले गाउँलेको अदियाँ बाख्रा पालेर घर खर्च चलाउदै आउनुभएको देखेपछि छोराले बाख्रापालनलाई व्यवसायीक बनाउन सफल […]
डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिकाका कर्मचारीले १२ महिनाको नै प्रोहोत्सान भत्ता लिएका छन् । कर्मचारीले अतिरिक्त समय र बिदाको […]
आदर्श अनलाइन, बागलुङ बागलुङको धवलागिरि बहुमुखी क्याम्पसले स्थापनाको ६२ वर्षमा गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मान्यता प्राप्त गरेको छ । धौलागिरि […]
अमृत बास्कुने, म्याग्दीबेनी नगरपालिका क्षेत्र भित्र खेल पूर्वाधार निर्माणका लागि उचित स्थान नदेखिएको भन्ने गरिएतापनि सदरमुकाम बेनी नजिकैका चार स्थान […]
डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिका–४ कुँडुले छापामा शनिबार जिल्लाका उच्च पदस्थ व्यक्तिहरु एक कार्यक्रममा जम्मा भएका थिए । कार्यक्रम थियो […]
खेमराज गौतम, बागलुङकृषि ज्ञान केन्द्र बागलुङ र जिल्ला कृषि सहकारी संघ बागलुङको संयोजनमा शनिबार असार १५ को अवसरमा २१ औं […]
आदर्श अनलाइन, बागलुङबागलुङमा पहिरोले घर पुरिदा वेपत्ता श्रीमान श्रीमतीको उद्दार गरी शव निकालिएको छ ।पहिरोमा वेपत्ता श्रीमतीको शव फेला पारेको […]