मुख्य समाचार

बन्दी प्रत्यक्षीकरणको रिट पछि विप्लवका दुई नेता रिहा

–आदर्श अनलाईन, बागलुङनेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई नेता पक्राउ परेको १७ दिनमा रिहा भएका छन् […]

कायत समुदायको गुनासोः पहिचानमा राज्यको बेवास्ता

आदर्श अनलाइन, बागलुङ जातीय पहिचान, अधिकार र आरक्षणका सवाल नयाँ संविधान जारी गर्ने र त्यस पश्चात तिब्र भइरहे पनि नेपालका […]

ताराखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकालाई प्रवासीले एम्बुलेन्स प्रदान गरेका छन् । गलकोट समाज जापानको आर्थिक सहयोगमा खरिद गरेको एम्बुलेन्स […]

ढोरका विद्यार्थीलाई भूईंमा पढ्ने बाध्यता हटाउ

सम्पादकीयबागलुङ जिल्लाको पश्चिम ढोरपाटनले गत असारमा ठुलो मानवीय तथा भौतिक क्षती बेहोर्ने प¥यो । ठूलो नदी, खोला नभए पनि अनपेक्षित […]

विप्लव समूहका दुई नेता पक्राउ

आदर्श अनलाइन, बागलुङ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेतालाई पक्राउ परेका छन् । इलाका प्रहरी […]

महिला संघ बागलुङद्वारा बैतडीकी किशोरीको हत्यारालाई कारवाहीको माग

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस निकट नेपाल महिला संघ बागलुङले बैतडीकी १९ वर्षीया किशोरीको बलात्कार पछि भएको जघन्य हत्यामा सम्लग्नलाई तत्काल […]

बोबाङ फ्लो-अपः ७ महिना भूईंमै पढाई,हिमपातपछि कसरी पढ्लान् ?

–मुकदर्शक छन् तीन तहकै सरकारदिल शिरीष, बागलुङ कठ्यांग्रिने जाडो त्यसै थियो । त्यसमा शनिवार ढोरपाटन क्षेत्रमा परेको हिमपातले अझ सकस […]

बेसी मुस्ताङमा परेन हिउँ, किसान निराश

सुन्दरकुमार थकाली, जोमसोमकरिब ५ वर्ष अगाडीसम्म उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न भागमा बाँक्लो हिमपात पर्ने गथ्र्यो । हिउँ सबै तिर […]

संसद विघटनकाे बिरोधमा कांग्रेसका शुभेच्छुक संस्थाद्वारा बागलुङमा प्रदर्शन

आदर्श अनलाइन, बागलुङनेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संविधान भन्दा माथि ठानेका कारण देशमा […]