मुख्य समाचार

कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : अध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताउनुभयो । उहाँले कोरोना नियन्त्रण र […]

बडिगाडकी गर्भवतीकोे हेलिकप्टरद्वारा उद्दार

–आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टर मार्फत उद्दार गरी पोखरा लगिएको छ । सुत्केरी गराउनका […]

फाइल तस्बिर
वर्षा र हिमपातपछि कृषक हर्षित

फाइल तस्बिरआदर्श अनलाइन, बागलुङबागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय स्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य […]

निसीखोलामा बाख्रागोठमा आगालागी, २५ बाख्रा जले

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिका वडा नम्बर ३ धारखर्कमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् ।शुक्रबार बिहान आगलागी हुँदा […]

निसीखोलाका सबै वार्डमा कृषि र पशुको ‘पकेट क्षेत्र’

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिकाले पालिकाका सबै वडालाई कृषि तथा पशुपालनको पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले […]

निसीखोला गाउँपालिकाबाट गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकाकी एक गर्भवती महिलालाई बिहिबार हेलिकप्टर मार्फत उद्धार गरिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीकी […]

खुर्कोट–दाना प्रसारण लाइनको उद्घाटन, नेपालले बिजुली बेच्ने दिन आउछ : प्रधानमन्त्री ओली

आदर्श अनलाइन, पर्वत कालीगण्डकी करिडोर प्रसारण लाइन अन्तर्गत २२०/१३२ केभी खुर्कोट–दाना प्रसारण लाइन र खुर्कोट र दानामा रहेको सब–स्टेसनको बिहीबार […]

कालीगण्डकी कोरीडोर अन्तर्गत दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

–सन्तोष गौतम, म्याग्दीकालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । […]