आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौना पहिरोले घर पर्दा दुई जनालाई पुरेको छ । पहिरोले पुर्दा एक जनाको मृत्यु […]
मुख्य समाचार
आदर्श अनलाइन, बागलुङ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल शुल्कमा २०० प्रतिशले वृद्धि गरेको छ । […]
आदर्श अनलाइन, बागलुङ भु–संरक्षण संगै पशुपालनमा जोड दिनका लागि यस वर्ष चार जिल्लाका किसानलाई ६४ हजार डाले घाँसका विरुवा वितरण […]
डम्मर बुढा मगर, बागलुङ जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए […]
आदर्श अनलाइन, बागलुङ गलकोट नगरपालिकाले महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा आएका सुझावका विषयमा गलत र भ्रामक प्रचार नगर्न आग्रह गरेको छ […]
आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्र्तगत आगमी वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु. दुई हजार ५०० को मुद्दती […]
आदर्श अनलाइन, म्याग्दीमालिका गाउँपालिका–२ रुमका चार सयभन्दा धेरै घरधुरीका लागि थालिएको एक घर एक धारा निर्माण कार्य सम्पन्न भएकाे छ […]
आदर्श अनलाइन, बागलुङसमुदायमा रहेका सामाजिक कुरीति तथा अपराध नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र समाजिक विकास कार्यालय बागलुङले काठेखोला गाउँपालिका–४ […]
आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकाले ७१ करोड ८७ लाख २१ हजार ९९९ रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख हरिहर शर्माले […]
खेमराज गौतम, बागलुङजिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷८२ का लागि रु. एक अर्ब ६१ करोड बजेट […]