मुख्य समाचार

बागलुङ नगरपालिकाको आठौँ नगरसभा शुरु, वातावरणीय विधेयक प्रस्तुत

आदर्श अनलाइ, बागलुङबागलुङ नगरपालिकाको आठौं नगरसभा बुधबारबाट सुरु भएको छ । हिउँदे (विधेयक) सभाका रुपमा लिईने नगरसभामा प्राकृति स्रोत तथा […]

मुस्ताङको छैरोमा हिमचितुवा आतंक

सुन्दरकुमार थकाली, मुस्ताङपछिल्लो समय हिमचितुवा आंतकले मुस्ताङका पशुपालक किसानलाई सास्ती दिन थालेको छ । रातीको समय हिमचितुवा खोरमै पसेर भेडा/च्याङ्ग्रा […]

ढोरपाटन–४ का वडा अध्यक्ष तिलक पुन पक्राउ

आदर्श अनलाइन, बागलुङढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पक्राउ पर्नुभएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले वडा अध्यक्ष […]

भूजीखोलामा शिक्षिका मृत फेला

आदर्श अनलाइन, बागलुङमंगलबार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा न ९ स्थित नवचेतना आधारभूत विद्यालयकी शिक्षिका केशमाया पुन मृत फेला परेको […]

बाेक्से खाल्डाेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति […]

कोरोना संक्रमितको शव एम्बुलेन्समा,काँग्रेसले गरायो ध्यानाकर्षण

आदर्श अनलाइन,बागलुङ नेपाली काँग्रेस बागलुङले बिरामी बोक्ने एम्बुलेन्सले शब बोकेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङलाई ध्यानाकर्षण गराएको छ । नेपाली […]

बागलुङमा ३७ वर्षिय संक्रमित पुरुषको मृत्यु

–आदर्श अनलाईन, बागलुङबागलुङमा आज बिहान ३७ वर्षिय कोरोना सक्रमितको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्लाको जैमिनी […]

यस वर्ष कोरोनाले छेक्यो ढोरपाटनमा नाउर गणना

राम थापा अविरल कोभिड-१९ का कारण यो वर्ष बागलुङको ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने […]

बैशाख भित्रै नयाँ घर पाउदै बिहुँ काउलेका भूकम्प पीडित

आदर्श अनलाइन, बागलुङभूकम्प गएको पाँच वर्ष पछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । २०७२ बैशाख १२ गते गएको […]