मुख्य समाचार

घरमै खानेपानीको धारा आउँदा दंग काठेखाेलाका धम्जावासी

खेमराज गौतम, बागलुङ खानेपानीको समस्या सकस बेहोर्न बाध्य धम्जाका दुई सय बढि घरमा खानेपानी पु¥याइएको छ ।गण्डकी प्रदेश सरकारले तीन […]

बागलुङमा १२ वर्षमा समेत निवारण भएन हात्तिपाइले

खेमराज गौतम, बागलुङ सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १२ वार्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न […]

डा.तरुण पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मी र अध्यक्ष रानालाई सम्मान

आदर्श अनलाइन, बागलुङडा.तरुण पौडेल चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् । लामो समय स्वास्थ्य सेवामा समर्पित डा.पौडेलले स्थापना […]

अब बागलुङका सबै स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल बन्ने

डम्मर बुढा मगर, बागलुङजिल्लाका चार पालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङको […]

प्रदेशका पत्रकारको नवलपुर–ढोरपाटन यात्रा

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रचार प्रसार र प्रर्वद्धन गर्ने अभिप्रायले नवलपुरदेखि ढोरपाटन सम्मको पर्यटन प्रर्वद्वनात्मक यात्रा गरिएको छ […]

बागलुङमा १६७ कुकुरको बन्ध्याकरण

आदर्श अनलाइन, बागलुङसडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ । सडकमा रहेका छाडा कुकुरका […]

प्रेरक पाइला : विदेश छोडेर तरकारी खेतीमा राजमनको उदय

डम्मर बुढा मगर, बागलुङधेरै युवाहरु आफ्नो र परिवारको सुनौलो भविष्य देखेर गाउँ घरमा ऋण धन गरेर विदेश पलायन हुने गर्छन् […]

४ वर्षदेखि बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

आदर्श अनलाइन, स्याङ्जा आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाका ६० वर्षीय ससुरा पक्राउ परेका छन्। डर, धम्की दिँदै पटकपटक […]

प्रचण्ड र नेपाल कमरेडहरु विदेशी दलाल हुन्–मुख्यमन्त्री गुरुङ

डम्मर बुढा मगर, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पकमल दाहाल प्रचण्ड र मादवकुमार नेपाल विदेशी दलाल भएको आरोप लगाउनु भएको […]

कुकुरको बन्ध्याकरण शिविर शुरु, ७९ बन्ध्याकरण

आदर्श अनलाइन, बागलुङसडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि बागलुङमा बन्ध्याकरण गर्न थालिएको छ । सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले […]