मुख्य समाचार

काठेखोला गाउँपालिकाको बजेट रु. ५८ करोड ७७ लाख

आदर्श अनलाइन, बागलुङ बागलुङको काठेखोला गाउँपालिकाले रु. ५८ करोड ७७ लाख २३ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष […]

‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ भन्ने नीति तथा कार्यक्रम अघि सारेको छ । काठेखोला गाउँपालिकाको १५ […]

स्थानीय उत्पादनलाई जोड दिँदै चार स्थानीय तहले ल्याए नीति कार्यक्रम तथा बजेट

अमृत बास्कुने, म्याग्दी हिमाली जिल्ला म्याग्दीको छ वटा स्थानीय तह मध्ये चार वटाले शुक्रबार नीति तथा कार्यक्रम एवम् बजेट ल्याएका […]

गलकोटको प्राथमिकता कृषि, स्वास्थ्य र स्वरोजगार

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिकाले कृषि, स्वास्थ्य र स्वरोजगारीलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गलकोट […]

कालिका मन्दिरमा रु.१८ लाख भेटी संकलन

आदर्श अनलाइन, बागलुङनेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा जेठ महिनामा रु. ८ लाख भेटी संकलन भएको छ । […]

ऋण असुलीमा सहयोग गर्न स्थानीय सरकारलाई सहकारी संघको आग्रह

रोहन जिसी, बागलुङसहकारी संस्थाबाट सदस्यहरुले लगेको ऋण समयमा असुली नहुदा वचत फिर्तामा दवाव बढ्दै गएको भन्दै ऋण असुलीमा समन्वय गरिदिन […]

ऋण असुलीमा सहयोग गर्न बागलुङका स्थानीय सरकारलाई जिल्ला सहकारी संघको ध्यानाकर्षण

रोहन जि.सी, बागलुङ सहकारी संस्थाबाट सदस्यहरुले लगेको ऋण समयमा असुली नहुदा वचत फिर्तामा दवाव बढ्दै गएको भन्दै ऋण असुलीमा समन्वय […]

विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्रको काम थालियो

आदर्श अनलाइन, बागलुङविश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका भित्रका तीन सडक कालोपत्र गर्न थालिएको छ । कालोपत्रका लागि निर्माण व्यवसायीसंग […]

विकट गाउँका नागरिकलाई पुलको चिन्ता

डम्मर बुढा मगर, बागलुङभौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला […]