मुख्य समाचार

गण्डकी प्रदेशमा पुस १५ अर्थात् भोली सार्वजनिक विदा

आदर्श अनलाइन, बागलुङ पुस १५ अर्थात ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले […]

जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म : मासिक लाख आम्दानी

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्य सँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । […]

बागलुङमा कोभिड-१९ फुटबलः रिभरबिच बेनीले जित्यो उपाधि

आदर्श अनलाइन,बागलुङ जिल्ला सदरमुकाममा आयोजित कोभिड–१९ कप फुटबल प्रतियोगिताको उपाधि रिभरबिच रेष्टुरेन्ट बेनी म्याग्दीले जितेको छ । फाइभ ए साइड […]

बागलुङमा कांग्रेसको प्रदर्शनः ‘ओली प्रवृत्ति देशका लागि खतरा’

डम्मर बुढा मगर, बागलुङनेपाली कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता तर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ […]

पोखरेली पर्यटन व्यवसायी ढोरपाटनमा

आदर्श अनलाइन, बागलुङ गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमसहित पोखरेली […]

संसद विघटनका विरुद्ध नेकपा बागलुङ सबै स्थानीय तह पुग्ने

आदर्श अनलाइन,बागलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले संसद विघटनको विरुद्धको अभियान गाउँ तह सम्म पु¥याउने भएको छ । नेकपा जिल्ला […]

गाउँपालिकामै पहिलोपटक डाक्टर पुगे

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् […]

लरबराउँदो कम्युनिस्ट निष्ठा

राम सुवेदीप्रगतिशील समाज निर्माण गर्ने श्रमजीवी वर्गको राज्य सत्ता सञ्चालन गर्नु कम्युनिष्ट निष्ठा हो । समाजमा दविएका, दवाइएका हेपिएका, थिचिएका, […]

फेरी खुल्दै बागलुङमा कृषि कार्यालय

आदर्श अनलाइन, बागलुङ ‘कृषि प्रधान देशमा जिल्लामै कृषि कार्यालय नहुनु कस्तो बिडम्बना हो’ बागलुङ नगरपालिका–८ सिगानाका अगुवा कृषक अनन्त खड्काले […]