मुख्य समाचार

ओली नेतृत्वको नेकपामा बागलुङबाट १० केन्द्रीय सदस्य

आदर्श अनलाइन, बागलुङबागलुङबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सदस्यमा १० जना थप भएका छन् । ओली नेतृत्वको नेकपामा थप गरेको […]

चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं : ओली

आदर्श अनलाइन, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका […]

मध्यपहाडी लोकमार्ग पर्वत खण्डको दैनिक तीन घण्टा बन्द हट्यो

आदर्श अनलाइन, पर्वत दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा नियमित रूपमा सवारी सञ्चालन हुन थालेको […]

मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव, समयमै काम नहुँदा सेवाग्राही मर्कामा

कमल पौडेल, बडिगाड मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभावहुँदा सेवा प्रवाहमा समस्या भएको छ। मालपोत अधिकृतसहित १२ जना कर्मचारीको दरवन्दि रहेको […]

संसद विघटन: बागलुङका संघीय सांसद पनि विभाजित !

डम्मर बुढा मगर, बागलुङप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरे पछि देश तरंगित छ । करिब […]

संविधान खारेज हैन पुर्नलेखन हुनुपर्छ

आदर्श अनलाइन, बागलुङ२०७२ सालको संविधान व्यवहारिक नभएको भन्दै संविधान पुर्नलेखन गर्न अवाश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनिहरुले […]

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र […]

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट कास्की बढी प्रभावित

आदर्श अनलाइन, पोखराविश्वव्यापी महामारिका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका अन्य १० […]

लामिचौरको दलित बस्तिमा खानेपानीको हाहाकार

आदर्श अनलाईन, बागलुङ हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ–‘तपाई हामीलाई भोट दिनुहोस हामी पानी दिन्छौं ।’ बागलुङ नगरपालिका–८ सिगाना लामिचौर दलित […]

रायडाँडाको शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण थालियो

आदर्श अनलाइन, बागलुङ भुकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडा स्थित शान्ति बौद्ध बिहार गुम्बाको पुनःनिर्माण थालिएको छ । २०७२ सालको […]