मुख्य समाचार

घाँस देखि दूध सम्म निर्यात गर्दै किसान

खेमराज गौतम, बागलुङवि.स.२०५५ सालमा १६ लिटर दूध संकलन गरी दूधको बजारीकण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दूग्ध उत्पादक सहकारी संस्थाले […]

बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउदै गण्डकी सरकार

–खेमराज गौतम, बागलुङ बागलुङको बुर्तिवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षमा प्रदेश अस्पतालको रुपमा सञ्चालनमा ल्याइने भएको छ । […]

कोरला नाका किन सधैं चर्चा मात्रै ?

सम्पादकीयनेपालको कोरला नाका बेला बेलामा चर्चाको विषय बनिरहन्छ । चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको कोरलानाका खुल्ने र खुलाउने […]

अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी

खेमराज गौतम, बागलुङविषादी युक्त कृषि उपजले बजार लिइरहेको सन्दर्भमा बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक उपजलाई बजार चिनाउन व्यस्त हुनुहुन्छ । […]

मौरी मर्न थालेपछि रित्तिए घार

खेमराज गौतम, बागलुङमौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको बागलुङको जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तामा हुनुहुन्छ । २०७४ सालबाट […]

करिडोरको मालढुङ्गा–कोरलामा खण्डमा ३४ ठूला पहिरो

अमृत बास्कुने, म्याग्दीकालीगण्डकी करिडोर सडक आयोजनाको मालढुङ्गा देखि कोरला सम्म २०२ किलोमिटर खण्डमा ३४ वटा ठुला पहिरोहरुले गर्दा आउँदै गरेको […]

तीन वर्षपछि गलुवाको पहिरो नियन्त्रणको काम

आदर्श अनलाइन, बागलुङबागलुङको दक्षिण भेगको मुख्य समस्याका रुपमा रहेको गलुवाको पहिरो नियन्त्रण गर्न थालिएको छ । पहिरोका कारण वर्खामा पटक–पटक […]