मुख्य समाचार

आदर्श सहकारीको एकाईगत वार्षिक साधारणसभा सुरु

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ । यसवर्षदेखि एकाईगत […]

फाईल तस्विर
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे तीन घण्टा बन्द

आदर्श अनलाइन, पर्वतनिर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ […]

कालीगण्डकी करिडोर कालोपत्रे कहिले ?

आदर्श अनलाइन, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रेका लागि ढिलाई भएको छ । बागलुङ खण्ड अन्र्तगतको […]

अब तमानखोलामा बाह्रैमास सवारी संचालन हुने

आदर्श अनलाइन, बागलुङजिल्लाकै दुर्गम मानिएको तमानखोलामा अब बाह्रैमास सवारी सञ्चालन हुने भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन […]

सिकारमा कोरोना प्रभाव : जम्मा एक झारल र एक नाउरको सिकार

आदर्श अनलाइन, बागलुङकोरोना कहरले बागलुङको सिकार पर्यटन खस्किएको छ । कोरोना नहुन्थ्यो भने बागलुङ जिल्लाको ढोरपाटन शिकार आरक्षमा विदेशी शिकारीको […]

काँग्रेस वरिष्ठ नेता पौडेलमाथिको अभद्र व्यवहार बिरुद्ध बागलुङमा प्रदर्शन

आदर्श अनलाइन,बागलुङ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी पक्राउ गरेको विरोधमा नेपाल विद्यार्थी संघ बागलुङले बुधबार साँझ बागलुङमा प्रदर्शन […]

काठेखोलामा कोभिड अस्थायी अस्पताल

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले काठेखोलाको केन्द्र बिहुँ सुल्डाँडा स्थित भिमसेन […]

पुरानै भाडा लिन प्रशासनको आग्रह

आदर्श अनलाइन, बागलुङजिल्ला प्रशासन कार्यालय बागलुङले अन्तर जिल्ला संचालन हुने यातायातको भाडा समायोजन गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश […]