मुख्य समाचार

ताराखोलाका ढुङ्गाखानीबाट ४ सयलाई रोजगार

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन भएका स्लेट ढुङ्गाको बजार माग राम्रो छ । बेरोजगार युवाहरु दैनिकजसो विदेश […]

दसैँ तिहारका लागि एक करोडको खसीबोका बिक्री गर्दै सहकारी

आदर्श अनलाइन, बागलुङनेपालीहरुको महान पर्व दशै तिहार नजिकिएसंगै च्याङ्गा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशै तिहारमा मासुका […]

ढुङ्गाले लागेर गम्भीर घाइते भएका ढोरपाटन–४ का खत्रीको मृत्यु

टिकाराम भट्टराई, बुर्तिबाङढोरपाटन नगरपालिकामा दुर्घटनामा परी गम्भीर घाइते बनेका सक बहादुर खत्रीको ज्यान गएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर […]

बागलुङको सबै शक्तिपीठ तथा मठ मन्दिरमा प्रवेशमा निषेध

आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिर तथा शक्तिपीठहरुमा जान रोक लगाएको छ […]

ढोरपाटनमा ढुङ्गाले लागेर गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्दार

आदर्श अनलाइन, बागलुङबागलुङको ढोरपाटन नगरपालिकाबाट दुर्घटनामा गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–४ स्थित डोजरले सडक […]

जैमिनीमा घाइते भेटिएका नेपाली सेनाको मृत्यु, अनुसन्धानको लागि ५ जना प्रहरी नियन्त्रणमा

डम्मर बुढा मगर, बागलुङजैमिनीको छिस्तीमा घाइते अवस्थामा भेटिएका एक नेपाली सेनाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर […]

नगरका ग्रामीण सडक पनि कालोपत्रे हुँदै

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रका केही सडकको कालोपत्रे गर्न थालिएको छ । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडक […]

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ कोरोना भाइरस संक्रमणबाट बागलुङका थप एक जना मृत्यु भएको छ । संक्रमणबाट ढोरपाटन नगरपालिका वडा नम्बर ७ […]

‘योजना कार्यान्वयनमा परम्परागत शैली र प्रवृत्ति बाधक’

आदर्श अनलाइन, बागलुङजिल्ला समन्वय समिति बागलुङको आयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा बागलुङमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा सुरु भएको […]

गलकोटका ७ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबागलुङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गलकोट नगरपालिकाका ७ जनाका कोरोना संक्रमण पुष्टि भएको […]

ट्रेन्डिंङ

  1. खराव ऋणीलाई सिवाइसी सहकारीको सन्देश : ‘तपाईको इज्जत जोगाउने ठेक्का संस्थाले लिइरहन सक्दैन’
  2. बागलुङका १०६ खानेपानी मुहानमा कोलिफर्म भेटियो
  3. मानसिक रोग र आत्महत्या न्यूनिकरणमा मनोविमर्श तालिम आवश्यक : उपप्रमुख खड्का
  4. ६८ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित सहकारी समुन्नत समाज’
  5. बागलुङमा परम्परागत ‘चैते दशै मेला’
  6. सहकारीलाई सदस्यमैत्री बनाउन गलकोट नगरपालिकाको आग्रह
  7. कालीगण्डकी किनारमा सडक ढलान शुरु
  8. गणतन्त्र र संविधान रक्षाका लागि एमालेको जागरण
  9. पर्वत समाज कतारको आयोजनामा भलिबल प्रतियोगिता सुरु
  10. जागरण अभियानमा एमाले म्याग्दीको मोटरसाइकल ¥याली