मुख्य समाचार

बागलुङका प्रहरीमा कोरोनाको सकसः थुनुवा सहित २२ संक्रमित, दुई निको

डम्मर बुढा मगर, बागलुङजिल्ला प्रहरी कार्यलय बागलुङमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बिहिवार साँझ सम्म ८६ जनाको परीक्षण […]

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुग्याे

आदर्श अनलाइन, पोखरा पोखराको जीएमसी हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत तनहुँ […]

बागलुङमा आज थप ५१ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबागलुङमा बिहीबार विहानै थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर […]

११ भरुवा बन्दुक सहित ११ पक्राउ

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले ११ भरुवा बन्दुक सहित ११ जनालाई पक्राउ गरहेको छ । सुराकीका आधारमा जिल्ला प्रहरी […]

कोरोना संक्रमणबाट आज बागलुङका ७७ वर्षीय पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बागलुङ नगरपालिका–-३ का ७७ वर्षीय […]

कुस्मिशेरामा जीप दुर्घटना, ७ जना घाइते

आदर्श अनलाइन, बागलुङ कुस्मिशेरामा जीप दुर्घटना भएको छ । बागलुङ बजारबाट कुश्मीशेरातर्फ जाँदै गरेको ग १ च ९३१७ नम्बरको पिकअप […]

नापी कार्यालयमा भद्रगोल : सेवाग्राहीलाई भोटेताल्चा,छाडा चौपाय कार्यालय भित्रै

आदर्श अनलाइन, बागलुङ नापी कार्यालय बागलुङको कार्यालय अस्त व्यस्त भएको पाइएको छ । सरकारी कार्यालयले कोरोना कहरमा पु¥याउनु पर्ने न्यूनतम […]

जलजला गाउँपालिकाका सबै सेवा बन्द

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ […]

बागलुङ क्षेत्र नम्बर एक भित्रका ७६४ खरका छाना विस्थापित गरिँदै

आदर्श अनलाइन, बागलुङबागलुङ क्षेत्र नम्बर १ अन्र्तगत रहेका चार पालिकाकाका ७ सय बढी घरका खरका छाना विस्थाति गरिने भएको छ […]

अघि बढ्यो बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम

आदर्श अनलाइन, बागलुङ कोरोना भाइरस र लामो वर्षातका कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने काम पुन अगाडि बढेको […]

ट्रेन्डिंङ

  1. खराव ऋणीलाई सिवाइसी सहकारीको सन्देश : ‘तपाईको इज्जत जोगाउने ठेक्का संस्थाले लिइरहन सक्दैन’
  2. बागलुङका १०६ खानेपानी मुहानमा कोलिफर्म भेटियो
  3. मानसिक रोग र आत्महत्या न्यूनिकरणमा मनोविमर्श तालिम आवश्यक : उपप्रमुख खड्का
  4. ६८ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित सहकारी समुन्नत समाज’
  5. बागलुङमा परम्परागत ‘चैते दशै मेला’
  6. सहकारीलाई सदस्यमैत्री बनाउन गलकोट नगरपालिकाको आग्रह
  7. कालीगण्डकी किनारमा सडक ढलान शुरु
  8. जागरण अभियानमा एमाले म्याग्दीको मोटरसाइकल ¥याली
  9. गणतन्त्र र संविधान रक्षाका लागि एमालेको जागरण
  10. पर्वत समाज कतारको आयोजनामा भलिबल प्रतियोगिता सुरु