मुख्य समाचार

आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई वाककला तालिम

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ […]

पोखरामा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित थप ७ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोाखरापोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका छन ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका […]

रेशमा भिरबाट लडेर २० वर्षीय युवाको मृत्यु

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भिरबाट […]

इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय

आदर्श अनलाइन, पर्वत पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई […]

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मुख्य भूमिका : एसपी श्रेष्ठ

आदर्श अनलाइन, बागलुङबागलुङ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठलाई एक कार्यक्रम गरी स्वागत […]

गायक रामजी नेपाली: जो ६४ देशका राष्ट्रगान गाउँछन्

–दिल शिरीषअहिले अधिक युवा लाल या चार तारे या अरु यस्तै पार्टीका झण्डा बोकेर कुँदिरहेछन् । खुलेरै झण्डा नबोक्नेहरु पनि […]

बाख्रा बेचेर भित्राए गाउँमै तीन करोड

-महिलाहरु सहकारी मार्फत उत्पादनमा अग्रसर सिर्जना पन्त, बागलुङ काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका ४ वटा सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर […]

बेमौसमी सुन्तलाको परीक्षण उत्पादन

आदर्श अनलाइन, बागलुङ सामान्यतः सुन्तलाको सिजन कात्तिक, मंसिरमा हुन्छ । बर्खायाम सकि नसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला […]

मुस्ताङमा बगैँचाबाट असोज १५ अघि स्याउ टिप्न प्रतिबन्ध

एसके थकाली,जोमसोम मुस्ताङका स्याउ बगैँचाबाट असोज १५ अघि स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । काठमाडौं लगायतका स्थानबाट यसवर्ष बजार पुगेको […]