मुख्य समाचार

संक्रमितकाे सम्पर्कमा आएका पर्वतका ३ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङस्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार थप ३  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले  पर्वत कुश्मा नगरपालिका […]

बडिगाडमा चार परिवार विस्थापित,१५ घण्टादेखि अवरुद्ध लोकमार्ग खुल्यो

कमल पौडेल, बडिगाड बागलुङको बडिगाड गाउँपालिका-२ राक्सेमा माथिवाट आएको बाढी पहिरोले चार घरमा क्षति गरेको छ । मध्यपहाडी लोकमार्गको छेउमै […]

फाईल तस्विर
बडिगाडको राक्सेमा पहिरो लोकमार्ग अबरुद्ध, पाँच घरमा क्षति

–आदर्श अनलाईन, बागलुङ राष्ट्रिय गौरवको आयोजना रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । अविरल वर्षपछि […]

बाढी प्रभावित क्षेत्रमा २० दिनपछि सञ्चार सेवा

आदर्श अनलाइन, बागलुङलढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अबरुद्ध धएको २० दिन पछि सञ्चार सेवा पुन सुचारु गरिएको छ । अविरल वर्षा सँगै […]

जैमिनीको बिनामारे आगलागी हुँदा गोठ जलेर नष्ट

आर्दश अनलाइन, बागलुङजैमिनीमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ । वडा नम्बर ५ को बिनामारेमा स्थानीय रिमला थापाको […]

बुर्तिबाङमा १४ जनामा कोरोना संक्रमण

डम्मर बुढा मगर, बागलुङबुर्तिबाङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका […]

बन्दाबन्दीको सदुपयोग : विद्यार्थीले बनाए चल्ला कोरल्ने ह्याचरी मेसिन

आदर्श अनलाइन, बागलुङ बन्दाबन्दीका कारण धेरैले समय विताउन सकस भएको गुनासो गर्दै लामो समय व्यतित गरे । यस अवधिमा धेरैको […]

रिघाबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्दार

आदर्श अनलाइन बागलुङ बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाबाट एक सुत्केरीको हेलिकपटरमार्फत उद्दार गरिएको छ । रिघा निवासी २५ वर्षिया गौरी […]

अस्पताल बसाई कष्टप्रद,अहिल्यै सतर्क बनाैँ : जिसस प्रमुख

खेमराज गौतम, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले पाँच साता लामो संर्घष पछि कोरोना जितेर घर फर्किनुभएको छ । […]