मुख्य समाचार

बागलुङमा छुट्टीमा घर आएका सैनिकमा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ नेपाली सेनामा कार्यरत एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार […]

५३ वर्षदेखि भेडा पाल्दै आएका जगत

आदर्श अनलाइन, म्याग्दी चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि भेडाबाख्राको साथमा रहेर जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ […]

कन्ट्रयाक ट्रेसिङबाट बागलुङमा थप एक महिलामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ जिल्लामा कोराेना संक्रमितको सम्पर्कमा रहेका अर्का थप एक महिलामा पनि कोरोना पुष्टि भएको छ । यो सँगै गत […]

जिल्लाका आधा भागमा केन्द्रीय लाइन पु¥याउदै प्राधिकरण

आदर्श अनलाइन, बागलुङसडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा बिद्युतको केन्द्रिय प्रसारण लाइन पनि विस्तार थालिएको छ । यसका […]

युवायुवतीको रोजाईमा उडाइनो झरना

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–२ स्थित बगरफाँटमा रहेको आकर्षक उडाइनो झरना यतिखेर सर्वसाधारणका लागि मन बहलाउने र रमाइलो गर्ने […]

दुर्घटनामा ज्यान गुमाएका २ प्रहरीलाई शोक सलामी अर्पण

आदर्श अनलाइन, पोखरापोखरामा सवारी दुर्घटनामा ज्यान गुमाएका २ प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । प्रहरी हवल्दार डम्बर बहादुर थारु […]

बागलुङमा निषेधाज्ञा : नागरिक पनि अटेरी !

बागलुङका प्रजिअ आफै छड्के अनुगमनमा डम्मर बुढा मगर, बागलुङसमुदाय स्तरमा समेत कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बागलुङ बजार सहित नगरका […]

गलकोटमा व्यावसायिक टर्की पालन शुरु

आदर्श अनलाइन, बागलुङजिल्लाको गलकोट नगरपालिका–२ नरेठाटी स्थित मौरियामा व्यावसायिक टर्की पालन शुरु गरिएको छ । बागलुङमै व्यावसायिक रुपमा टर्कीका चल्ला […]

बागलुङमा कन्ट्याक्ट ट्रेसिङमा थपिए ६ सहित ८ संक्रमित

आदर्श अनलाइन, बागलुङबागलुङमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । केही दिन अगाडी संक्रमण पुष्टि भएका दुई जना महिलाका […]