मुख्य समाचार

यस्तो छ गलकोट नगरपालिकाको डिजिटल प्रोफाइल

आदर्श अनलाइन, बागलुङगलकोट नगरपालिकाले नगर वस्तु स्थिती विवरण तथा आवधिक विकास योजना सार्वजनिकिरण र कोरोना राहात कोषको खर्च सार्वजनिक गरेको […]

गलकोटको रमुवामा बन्दुक पड्केर एक किशोरको मृत्यु

आदर्श अनलाइन, गलकोट जिल्लाको गलकोट रमुवामा भरुवा बन्दुक पड्केर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका १० रमुवा बिखबारी […]

पहिरोले जलविद्युतको कुलो बगाउदाँ १६७ घरधुरी अन्धकारमा

टिकाराम भट्टराई, बुर्तिबाङअविरल वर्षातका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा रहेका खानीखोला लघु जलविद्युत आयोजनाको कुलो पहिरोले बगाएको छ […]

स्कुलबाट हटाइदै क्वारेन्टिन, तर विकल्पमा अन्यौल

कमाण्ड पोस्ट भन्छ–‘एकल प्रयासले कोरोना रोकथाम असम्भव’ जिल्लाका ८ पालिकाले स्थानीय तहबीचको व्यवस्थापन खर्च नदिए पछि सदरमुकाममा मात्रै क्वारेन्टिन केन्द्रित […]

पश्चिमका तीन स्थानीय तह कोरोना संक्रमित मुक्त

साधना पन्त, बागलुङ ।जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला र निसिखोला गाउँपालिका कोरोना संक्रमित मुक्त भएका छन् । सोमबार साँझ निसिखोला गाउँपालिकाका […]

कोरोना संक्रमणः बढ्यो जोखिम, घट्यो सर्तकता

डम्मर बुढा मगर, बागलुङदेशमा लकडाउन खुले सँगै बागलुङ जिल्लामा कोरोना संक्रमणको जोखिम फेरी बढेको छ । तर, आवश्यक सर्तकता भने […]

समुदाय स्तरमा कोरोना परीक्षण गर्दै बरेङ

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाको बरेङ गाउँपालिकाले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने भएको छ । गाउँपालिकाको कोरोना […]

धौलागिरी अस्पताल भवन निर्माणमा खटिएका मजदुरलाई कोरोना

आदर्श अनलाइन,बागलुङ धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुल्ला […]