नेपाली बैंकका एटीएम प्रणाली ह्याक गरेर डेढ करोड बढी चोरिएको घटनामा एक चिनियाँसहित तीन मनी एक्सचेन्ज सञ्चालक पक्राउ परेका छन् । पाँच चिनियाँ नागरिक भने सुरुमा नै पक्राउ परेका थिए ।