मुख्य समाचार

प्रचण्डलाई पार्टीको जिम्मा दिए सरकारमा आलोपालो गर्नुपर्दैन

पहिलोचोटी सचिवालयको बैठकको अध्यक्षता प्रचण्डले गर्नुभयो, यो कुन रुपमा अघि बढ्छ अहिले नै भन्न सकिन्न : हरिबोल गजुरेल

एटीएम ह्याकिङ प्रकरणः भागेर केरुङ पुगिसकेका थिए शु लुक्ली

नेपाली बैंकका एटीएम प्रणाली ह्याक गरेर डेढ करोड बढी चोरिएको घटनामा एक चिनियाँसहित तीन मनी एक्सचेन्ज सञ्चालक पक्राउ परेका छन् । पाँच चिनियाँ नागरिक भने सुरुमा नै पक्राउ परेका थिए ।