मुख्य समाचार

‘गुमेको अधिकार खोज्न मगर संगठित’

आदर्श अनलाइन, बागलुङनेपाल मगर संघका केन्द्रीय सह—अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको […]

गलकोट क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड संकलन

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय गाउँमा होस् या सहरमा सामुदायिक क्याम्पसहरु धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी तथा आर्थिक स्रोतको […]

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम, भुक्तानीमा समस्या

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तिब्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी […]

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र : २८ वर्षपछि प्रदेश स्तरीय अस्पताल बन्दै

डम्मर बुढा मगर, बागलुङजिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारीक केन्द्रका रुपमा रहेको […]

कोदोबाट बिस्कुट उत्पादन गर्दै लेखानीका श्रीस

खेमराज गौतम, बागलुङपुरानो खाद्य बालीको रुपमा रहेको कोदोलाई बागलुङमा ब्राण्डीङ गर्न थालिएको छ । बागलुङमा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न […]

गरिबीले विदेश पठायो, युद्धले ज्यान लियो

डम्मर बुढा मगर, बागलुङबागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो […]

तेस्रो लखन कप भलिबल प्रतियोगिता सुरु

आदर्श अनलाइन, बागलुङनेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङको आयोजनामा तेस्रो लखनकप विविध खलकुदा तथा सांस्कृतिक कार्यक्रम शुक्रबारदेखि सुरु भएको […]

ढोरपाटनमा यस वर्षकै ठूलो हिमपात, जनजीवन कष्टकर

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात परेको हो […]

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

डम्मर बुढा मगर, बागलुङबर्खा लाग्यो कि बागलुङ मालढुङका क्षेत्रका स्थानीय जागराम बस्ने गर्थे । कालीगण्डकीमा पानीको बहाव बढेपछि बस्तीमै नदि […]