खेमराज गौतम, बागलुङभिरालो पाखो जमिन । चारै तिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला […]

खेमराज गौतम, बागलुङभिरालो पाखो जमिन । चारै तिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला […]
डम्मर बुढा मगर, बागलुङबागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका दर्जनौँै धार्मिक पर्यटकीय क्षेत्रहरु छन् । जहाँ अहिलेसम्म पूर्वाधार बन्न […]
आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारले प्राण घातक रोगबाट पीडित बिरामी छनोट गरि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । […]
खेमराज गौतम, बागलुङहाल सम्म नेपालभर १० हजार सहयोेगापेक्षी सडक मानवहरुको उद्दार गरेको मानव सेवा आश्रमले उद्दार संगै सचेतनामुलक कार्यक्रमलाई समेत […]
डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी […]
आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु. एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्न लागेको छ । बागलुङ […]
आदर्श अनलाइन, बागलुङ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गलकोट नगरपालिका पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन […]
रोहन जि.सी, बागलुङ बागलुङ नगरपालिकाको आयोजनामा एक दिने बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बागलुङ नगरपालिका […]
डम्मर बुढा मगर, बागलुङदक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ट्रयाक खुलेको करिब डेढ दशक भयो । वि.सं. २०६५ सालमा ट्रयाक खुलेको यस […]
आदर्श अनलाइन, बागलुङस्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा बागलुङको बडिगाड गाउँपालिका पहिलो पालिका बनेका छ । स्थानीय तह वित्तीय सुशासन […]