मुख्य समाचार

नेकपा एमालेको विज्ञप्ति, बडिगाड गाउँपालिका तत्काल नसुध्रिए संघर्षका कार्यक्रम गर्ने

रोहन जि.सी, बागलुङ नेकपा एमाले बडिगाड गाउँ कमिटिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै बडिगाड गाउँपालिकाले स्वास्थ्य शिक्षा क्षेत्रमा गम्भिर […]

बागलुङमा प्रहरी ज्यादती : पत्रकारमाथि आक्रमण

आदर्श अनलाइन, बागलुङनेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि प्रहरीले गरेको आग्रमण गरेपछि महासंघसहित विभिन्न पत्रकार संगठनहरुले भर्त्सना गरेको छ […]

बागलुङ नगर खानेपानीको अध्यक्षका लागि चार जनाको उमेद्वारी

आदर्श आनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा चार जनाको उमेद्वारी दर्ता भएको छ । आगमी पुष […]

लोकमार्गको बिहुँ–घोडाबाँधे खण्ड अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको बिहुँ घोडाबाँधे खण्ड अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको […]

डुडियाँघाटमा मोटरेबल पुल शिलन्यास

आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका स्थीत डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र […]

पुरुष भलिबलको उपाधि गलकोटलाई

आदर्श अनलाइन, बागलुङसातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । […]

पर्यटकी क्षेत्र झुलेनीमा थपिदै पूर्वाधार

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका–४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । समुन्द्रि सतहदेखि दुई हजार ५५० मिटरको […]

भूजीखोला बगरमा करोडौँको बसपार्क, खोलाले बगाउने जोखिम

डम्मर बुढा मगर, बागलुङमध्यपहाडी लोकमार्ग छेउमै बडिगाडखोला । त्यहीमाथि पट्टी छ बुर्तिबाङ बजार । बुर्तिबाङ बजार सडकले जोडिएको डेढ दशक […]

बिक्न छोडे स्थानीय उत्पादन

डम्मर बुढा मगर, बागलुङ“हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाउँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओधेर चिसो छल्ने […]