समाचार

आदर्श सञ्चारद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्यहरु नारायण प्रसाद श्रेष्ठ र […]

एमाले मिसन ग्रासरुट : कार्यकर्ता भन्छन्,-‘दुःखीको साहारा एमालेनै हो’

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका टोल कमिटिमा आवद्ध कार्यकर्ताहरुले गाउँका जनताको दुख सुखमा साथ दिने पार्टी एमाले नै भएको बताएका छन् […]

सिगानामा एमालेको ‘मिसन ग्रासरुट’

रामबहादुर जिसी, बागलुङनेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत आज बागलुङ नगरपालिका–८ सिगानामा अन्तरिक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरिक्रिर्या कार्यक्रममा […]

बागलुङमा वैज्ञानिक समाजवादका लागि जनसङ्गीत अभियान

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टीको वैज्ञानिक समाजवादका लागि जनसङ्गीत अभियान आज बागलुङ बजारमा सम्पन्न गरिएको छ । अभियानमा बोल्दै नेपाल […]

बागलुङका सहकारीकर्मी भन्छन्, : ‘वित्तीय साक्षरता अभियानलाई प्रभावकारी बनाउछौँ’

आदर्श अनलाइन, बागलुङबागलुङका सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला सहकारी संघ […]

धवलागिरि क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन आम विद्यार्थीको माग

आदर्श अनलाइन, बागलुङधवलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनिनियको निर्वाचन तत्काल गर्न माग गर्दै विद्यार्थीले आन्दोलन र तालाबन्दी गर्दै आएका […]

एमालेको मिसन ग्रासरुट अभियान : ‘कार्यकर्ताहरु भन्छन्, जनसंगठन क्रियाशिल भएनन्’

आदर्श अनलाइन, बागलुङनेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको साविक वडा नं. […]

क्रिकेटर केसी र भण्डारीलाई बानपाको सम्मान

आदर्श अनलाइन, बागलुङक्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगद सहित सम्मान गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले […]

म्याग्दी कप–२०७९ को उपाधि पश्चिम म्याग्दीलाई

अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी […]

शक्ति विकेन्द्रित गर्न संघीयता ल्याइएको हो : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दीगण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र […]