समाचार

काठेखोला–१ मा सहिदको सालिक अनावरण

आदर्श सञ्चार, बागलुङबागलुङको काठेखोला गाउँपालिका–१ बाङ्सा स्थित सहिद पार्कमा निर्माण भएको सालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका […]

प्रेस सेन्टर नेपाल बागलुङले मनायाे २१ औँ स्थापना दिवस

प्रेस सेन्टर नेपाल बागलुङले २१ औँ स्थापना दिवस मनाएकाे छ । दिवसका अवसरमा पत्रकारितामा पलायन, आर्कषण र अनुशासन विषयक अन्तरक्रिया […]

रत्नेचौर जागरण कप सुरु

आदर्श सञ्चार, म्याग्दीबेनी नगरपालिका–१ रत्नेचौरमा ‘रत्नेचौर जागरण कप’ भलिबल प्रतियोगित सुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले एक कार्यक्रमका […]

नवलपुरमा सहकारीका कर्मचारीलाई कोपोमिस तालिम

आदर्श सञ्चार, बागलुङ देवचुलीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी […]

धवलागिरी गाउँपालिकामा २२ देखि २५ गतेसम्म खोप अभियान

आदर्श सञ्चार, म्याग्दीम्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघ २२ देखि २५ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन हुने भएको छ । महिलाहरुको […]

बागलुङमा माघ १६ देखि ‘नेशनल प्याब्सन स्पोर्टस’ संचालन हुने

आदर्श सञ्चार, बागलुङएन प्याब्सन बागलुङ नगरपालिका कार्यसमितिको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेशनल प्याब्सन स्पोर्टस–२०८१’ संचालन गर्ने भएको […]

म्याग्दी एकेडेमीको १७ औं वार्षिकोत्सव

आदर्श सञ्चार, बागलुङबेनी नगरपालिका ४ सिंगामा रहेको म्याग्दी एकेडेमीले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । विद्याल प्राङ्गणमा आयोजना गरिएको […]

किशोरीहरुलाई सचेतना

आदर्श सञ्चार, म्याग्दीबेनी बजार क्षेत्रका विद्यालय स्तरका किशोरीहरुलाई बाल विवाह, महिनावारी, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना गराइएको छ […]

शुभलाभका शिक्षक र व्यवस्थापन समिति बिच तनाव व्यवस्थापन शिविर

लक्ष्मी शर्मा, बागलुङशुभलाभ एकेडेमीका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी सदस्यका विचमा एकदिने तनाव व्यवस्थापन तथा ध्यान शिविर सञ्चालन गरिएको छ […]

रैथाने भोटे कुकुर संरक्षणका लागि ‘भोटे कुकुर प्रदर्शन मेला’

आदर्श सञ्चार, बागलुङनेपालमै पहिलो पटक पहिलो भोटे कुकुर प्रदर्शन मेला आयोजना गरिएको छ । आगामी माघ १९ गते भोटे कुकुर […]