समाचार

बागलुङ नगरपालिकास्तरीय सार्वजनिक सुनुवाई कालिमाटीमा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–७ कालिमाटीमा बागलुङ नगरपालिका स्तरीय पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता […]

पतञ्जलि योग समितिको आयोजनामा सञ्चालित सह–योग प्रशिक्षण सम्पन्न

आदर्श अनलाइन, बागलुङपतञ्जलि योग समिति नेपालको आयोजनामा सञ्चालन भएको १५ दिने सह–योग प्रशिक्षक प्रशिक्षणमा सहभागी भएका बागलुङको राधाकृष्ण साधना केन्द्रका […]

शिक्षा र स्वास्थ्य सामाजिक विकासको आधार : मन्त्री पाठक

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकासको पहिलो मेरुदण्ड भनेकै शिक्षा भएको बताएका छन । उनले अहिलको आवश्यकता […]

राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङको अध्यक्षमा खड्का

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङको अध्यक्षमा विद्यादेवि खड्का चयन हुनुभएको छ । बौद्विक अपांग भएका बालबालिकालाई आवासीय […]

गणेश मावि ४४ औं वार्षिकोत्सव मनाइयाे

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका –१४ नारायणस्थानमा रहेको गणेश माध्यामिक विद्यालयको ४४ औं वार्षिकोत्सव सम्पन्न भएकाे छ । वार्षिकाेत्सवकाे उद्घाटन गर्दै […]

आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

आदर्श अनलाइन, बागलुङपश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम […]

बागलुङ नगरपालिकामा नगर स्तरीय पर्यटन बाल क्लब गठन

रोहन जि.सी, बागलुङ बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्काले बालबालिकाको उचित शिक्षादीक्षा संगसंगै सिर्जना, रचना अभ्यास लागि राज्यले थप लगानी […]

सहकारीको ऋण तिर्दिन भन्नेहरुलाई कार्वाही हुनुपर्छ : सांसद खड्का

मन कुमरी केसी, बागलुङ गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले समुदायका सदस्यहरुले दुख सुख गरेर जम्मा गरेको वचत रकमलाई ऋणका […]

सहकारीमा व्यक्तिगत वचतको सिमा हटाउन जिल्ला संघको माग

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुमा कार्यक्षेत्रका आधारमा वचतको सिमा तोक्ने […]

जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई जिन्सी सामग्रीहरु सहयोग प्रदान गरिएको छ । आफ्ना ससुराको जन्मदिनको […]