समाचार

४५ दिने एड्भान्स सिलाई कटाई तालिम समापन

आदर्श अनलाइन, बागलुङबागलुङमा स्थित पर्यटन तथा उद्योग कार्यालयले महिलाहरुको लागि ‘सीप सिकौं आत्मनिर्भर बनौँ’ भन्ने मुलनाराका साथ ४५ दिने एड्भान्स […]

सहकारीको ऋण असुलीका लागि कानुनी आधार तयार गर्दै मन्त्रालय

आदर्श अनलाइन, काठमाण्डौं भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ/संस्थाको कर्जा असुली प्रक्रियामा सहजीकरण गर्न […]

सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छाै : एसपी कँडेल

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) ऋषीराम कंडेलले सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि […]

सहकारीप्रतिको विश्वास जोगाउन सबै लागौ : समन्वय प्रमुख थापा

आदर्श अनलाइन, बागलुङजिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सहकारीमा जनताको विश्वास पुरानै अवस्थामा फर्काउनका लागि सबै सरोकारवालाहरु एकतावद्ध भएर […]

बेनी नगरमा खेल मैदानका लागि उत्कृष्ट चार स्थान

अमृत बास्कुने, म्याग्दीबेनी नगरपालिका क्षेत्र भित्र खेल पूर्वाधार निर्माणका लागि उचित स्थान नदेखिएको भन्ने गरिएतापनि सदरमुकाम बेनी नजिकैका चार स्थान […]

आदर्श सहकारीका लेखा समिति संयोजक उत्कृष्ट किसान

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्थाका लेखा समिति संयोजक अनन्त बहादुर खण्डका नगद सहित सम्मानित हुनुभएको छ । बागलुङ नगरपालिका–४ […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको […]

एकता सहकारीको उपल्लाचौर सेवा केन्द्रका सदस्यलाई सहकारी शिक्षा

आदर्श अनलाइन, बागलुङ एकता सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा सहकारी शिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । एकता सहकारीकोे उपल्लाचौर […]

एसईई परिक्षामा चिल्ड्रेन लाइफकी अपेक्षा श्रेष्ठ बागलुङ जिल्ला प्रथम

आदर्श अनलाइन, बागलुङ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम हुनुभएको छ […]

एमाले नगर कमिटिद्वारा खानेपानी महशुल शुल्क वृद्धि फिर्ताको माग

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल शुल्कमा २०० प्रतिशले वृद्धि गरेपछि नेकपा एमाले बागलुङ […]