समाचार

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव

आदर्श अनलाइन, बागलुङदेशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित […]

मुक्तिनाथदेखि थोरङ्लापाससम्मको पदमार्ग सरसफाइ

अमृत बास्कुने, म्याग्दीहिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ देखि राउण्ड अन्नपुर्ण पदमार्ग अन्तरगतको थोरङ्लापास सम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर […]

पुरस्कार समर्पण, पुस्तक विमोचन, चित्रकला प्रदर्शशनी र अभिनन्दन

आदर्श अनलाइन, बागलुङधवलागिरि साहित्य प्रतिष्ठान बागलुङको आयोजनामा एकसाथ पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शशनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएका छन् […]

पश्चिमी वायुको प्रभाव : यी भूभागमा वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव […]

श्रीमतीलाई बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ

आदर्श अनलाइन, बागलुङबागलुङमा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी छिन् । घरायसी विवादमा श्रीमतीलाई बन्चरो प्रहार गर्ने श्रीमानलाई […]

‘साना बजेटका योजना स्थानीय तहलाई नै दिनु पर्छ’

आदर्श अनलाइन, म्याग्दीप्रदेश मामिला तथा कानुन समितिले साना बजेटका योजनाहरु स्थानीय तहलाई नै दिनु पर्नेमा जोड दिएको छ । म्याग्दी […]

जेष्ठ नागरिक संघको अध्यक्षकोषमा साढे दुई लाख सहयोग

आदर्श अनलाइन, बागलुङजेष्ठ नागरिक संघ बागलुङको अक्षकोषमा दुई लाख ५४ हजार १११ रुपैयाँ प्राप्त भएको छ । अक्षकोषका लागि बागलुङ […]

सातसय बगाले थापा समाजद्वारा आर्थिक सहयोग हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ सात सय बगाले थापा समाज गलकोट नगरपालिका–७ मल्मले ताराखोला गाउँपालिका–४ नागबेली खोला निवासी स्वर्गिय नर बहादुर थापाको […]

पहाडी क्षेत्रका केही ठाउँमा वर्षाकाे संभावना

आदर्श अनलाइन, बागलुङहाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।मधेश प्रदेश, बाग्मती प्रदेश […]

१४ वर्षे बैदेशिक रोजगार त्यागेर बाख्रा पालन

आदर्श अनलाइन, म्याग्दी बेनी नगरपालिका–१० पात्लेखेतको बोक्सेका ४५ वर्षिय भविन्द्र पाइजाले बाख्रा पाल्न थाल्नु भएको आठ वर्ष पुरा भएको छ […]