समाचार

देवकोटाको एक सय १६ औं जयन्ती बागलुङमा पनि मनाईयो

सुजन रेग्मी, बागलुङविद्यामन्दिर पुस्तकालय बागलुङले लक्ष्मी प्रसाद देवकोटा एक सय १६ औं जयन्ती मनाईएको छ । पुस्तकालयले प्रतियोगितात्मक कविता गोष्ठी […]

आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

आदर्श अनलाइन, बागलुङयमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा […]

योग, प्रणायम र ध्यान गरेर धन्वन्तरी जयन्ती मनाइयो

आदर्श अनलाइन, बागलुङआयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा बुधबार बागलुङमा धन्वन्तरी जयन्ती मनार्ईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको […]

प्यारालाइसेस भएका अमर औषधीको जोहो गर्न ह्वीलचियरमा बसेर फलफूल बेच्दै

आदर्श अनलाइन, म्याग्दी हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–८ को नेटेचौर चोकमा बिहानै देखि ह्वीलचियरमा बसेर ग्राहको प्रतिक्षा गर्नुहुन्छ ४७ वर्षिय […]

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको […]

‘सहकारीको साख जोगाउन सरोकारवालाहरुको ऐक्यवद्धतामा जोड’

आदर्श अनलाइन, बागलुङ पछिल्लो समय सहकारी प्रति देखिएको नकरात्मक धारणालाई अन्त्य गरी सहकारी क्षेत्रको साख जोगाउन सम्पूर्ण सरोकारवालाहरुबीच ऐक्यवद्धतामा जोड […]

जैमिनीमा स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकाले प्रवाह गर्ने स्वास्थ्य सेवा सम्बन्धि अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै […]

चेतना, समाज र भुगोल हेरेर नीति निर्माण गर्नुपर्छ : मन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका […]

घरबास संचालकलाई विभिन्न सामग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकाका चार वडाका सिमान्तकृत महिला तथा युवाहरुलाई घरबास (होम–स्टे) मार्फत रोजगारसँग जोड्न थालिएको छ । युएनडिपी […]