समाचार

१४ वर्षे बैदेशिक रोजगार त्यागेर बाख्रा पालन

आदर्श अनलाइन, म्याग्दी बेनी नगरपालिका–१० पात्लेखेतको बोक्सेका ४५ वर्षिय भविन्द्र पाइजाले बाख्रा पाल्न थाल्नु भएको आठ वर्ष पुरा भएको छ […]

फुटबलको निरन्तरकाका लागि मुख्य प्रायोजक सँग सम्झौता

आदर्श अनलाइन, म्याग्दीजेसीज कप फुटबल प्रतियोगिता सञ्चालन गर्न पाँच वर्षका लागि मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । म्याग्दी जेसीजले हरेक […]

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङहाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, […]

धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले गरे सेवा ठप्प पार्ने चेतावनी

आदर्श अनलाइन, बागलुङपछिल्लो समय धौलागिरी अस्पतालको सेवा प्रवाहका विषयमा जन गुनासो बढिरहेको छ ।प्रमुख मेसु रवि रन्जन प्रधान र अस्पताल […]

प्रहरी दिवसमा बागलुङका ट्राफिक प्रमुख निउरे पुरस्कृत

आदर्श अनलाइन, बागलुङजिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरे पुरस्कृत हुनु भएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा […]

महिला उद्यमीले थालेको कोसेलीघरबाट पर्यटकका लागि सहज

आदर्श अनलाइन, बागलुङम्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समितिको अग्रसरतामा सुरु गरिएको कोशेली घरले आन्तरीक तथा बाह्य यात्रुहरुका लागि […]

विनामारेमा वडा कार्यालय भवन निर्माण

खेमराज गौतम, बागलुङबागलुङको जैमिनी नगरपालिकाले नगरपालिका स्थापनाको ८ वर्षपछि वडा नम्बर ५ विनामारेले सुविधा सम्पन्न वडा कार्यालय भवन पाएको छ […]

संरक्षण थालेपछि देखिन थाले चर्खे पिङ

खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यो दशैंमा चर्खेपिङ हालियो । खर्चिलो, युवा शक्तिको अभावमा लोप भइसकेको […]