समाचार

केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून […]

आजको मौसम : देशभर आंशिकदेखि साधारण बदली रहने

आदर्श अनलाइन, बागलुङमनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर […]

धौलागिरी एकल नृत्य प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङकिङस्टार क्रियशन प्रा.लिले धौलागिरी खुला एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार प्रालिले पत्रकार सम्मेलन गरेर विभिन्न […]

मनसुनी वायुको प्रभाव : दिउँसो देशभर आंशिकदेखि साधारणत बदली

आदर्श अनलाइन, बागलुङहाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर […]

बागलुङ समाज भर्जिनियाको अध्यक्षमा कुँवर

आदर्श अनलाइन, बागलुङ बागलुङबाट रोजगारी र व्यवसायका लागि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा रहेकाहरुले स्थापना गरेको बागलुङ समाज भर्जिनियाको अध्यक्षमा […]

काठेखोला गाउँपालिकाद्वारा रेशका पसल अनुगमन

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले वडा नम्बर ७ मा सञ्चालित खुद्रा किराना तथा खाजाघरको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष […]

जेसीज सप्ताह सम्पन्न, वक्तृत्वकलामा चिल्ड्रेन लाइफकी प्रमिशा उत्कृष्ट

आदर्श अनलाइन, बागलुङ युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको सोमबार समापन […]

जेसीज सप्ताहको छैठौँ दिन मैत्रीपूर्ण फुटसल खेल

आदर्श अनलाइन,बागलुङ युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको छैठौ दिन मैत्रीपूर्ण […]

बागलुङमा एकदिने भाषणकला तालिम तथा लियो अभिमुखीकरण कार्यक्रम सम्पन्न

रोहन जि.सी, बागलुङ बागलुङमा लियो क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा र लियो क्लब अफ बागलुङ कालिकाको सह-आयोजनामा एक दिने […]

बसपार्कको सेवाका लागि यातयात व्यवसायी र नगरपालिका बिच सम्झौता

आदर्श अनलाइन, बागलुङ २३ वर्षपछि निर्माण सकिएर सञ्चालनमा आएको बागलुङ बसपार्क सञ्चालनका लागि यातयात व्यवसायीहरु अग्रसर भएर लागेका छन् । […]