समाचार

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि राजनलाई

आदर्श अनलाइन, पोखरा नेपाली सेनाका धावक राजन रोकायाले १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन […]

मृत्युको मुखबाट सुत्केरीलाई नयाँ जीवन

आदर्श अनलाइन, म्याग्दीमाघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी हुनुभएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन […]

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

आदर्श अनलाइन, काठमाडौं आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ […]

नेकपा केपी ओली पक्षले पनि मनाए बागलुङमा जनयुद्ध दिवस

आदर्श अनलाइन, बागलुङमानेकपा केपी ओली पक्षले शनिवार बागलुङमा जनआन्दोलन तथा जनयूद्धका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा गरेका थिए । कार्यक्रमलाई सम्बोधन […]

जनता कसको पक्षमा भन्ने कुरा लुम्बिनीका जनताले देखाइदिए – मुख्यमन्त्री पोखरेल

आदर्श अनलाइन, बुटबल नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता कसको पक्षमा भन्ने देखाइदिएको बताएका छन् […]

राष्ट्रिय परिचयपत्रको लागि लगत संकलन गर्दै देवचुली नगरपालिका

आदर्श अनलाइन, नवलपुर पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा गत माघ २७ देखि सुरु भएको राष्ट्रिय परिचय पत्रको लगत संकलन कार्यले तिब्रता […]

पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

आदर्श अनलाइन, काठमाडाैँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी […]

सामाजिक सञ्जाल व्यवस्थित गर्न निर्देशिका ल्याउने तयारी मात्र गरेको होः सञ्चारमन्त्री गुरुङ

आदर्श अनलाइन, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन […]

सहकारी विभागकाे पहिलो प्राथमिकता कोपोमिस, दुईवर्ष भित्र दोहोरो सदस्यता अन्त्य गर्छौ : पाण्डे

आदर्श अनलाइन, पोखरा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले २ वर्ष भित्र सहकारीमा देखिएको दोहोरो सदस्यता अन्त्य गर्नेे दावी गर्नु भएको […]

वालिङमा व्यावसायिक दुनाटपरीको उत्पादन शुरु

आदर्श अनलाइन, स्याङ्जाबढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ । वालिङ नगरपालिका र […]