समाचार

काठेखोलाको रेशका २ बालिका ३ दिन देखि बेपत्ता

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका २ बालिका ३ दिन देखि बेपत्ता भएका छन् ।रेशको नुन्थला माध्यामिक […]

विद्यामन्दिर पुस्तकालयको आयोजनामा सृजनात्मक लेखन कार्यशाला

आदर्श अनलाइन, बागलुङ विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । […]

मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

आदर्श अनलाइन, मुस्ताङ हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथमा रहेको इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले […]

नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको संगठन विस्तार अभियान

आदर्श अनलाइन, बागलुङनेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्ने गरी बागलुङका १० […]

मनसुनी वायु : केही प्रदेशमा ठूलो वर्षा हुने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको […]

सहकारीमा बद्मासी गर्नेहरु एमालेको जिम्मेवारीमा रहन पाउदैनन् : नेता अधिकारी

आदर्श अनलाइन, स्याङ्जानेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले सहकारीको जिम्मेवारीमा रहेर […]

ईस्कोन गण्डकीले श्रीकृष्ण जन्माष्टमी मनाउँदै

आदर्श अनलाइन, बागलुङ नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) गण्डकी शाखाले सोमबारका दिन भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा मालढुङ्गा, खुदुर्के श्रीकृष्ण […]

देशभर आंशिकदेखि साधारणतया बदली रहने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको […]