समाचार

शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

आदर्श अनलाइन, म्याग्दी हिमाली जिल्ला म्याग्दी जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्य पुस्तक भित्राइएको छ । नयाँ शैक्षिक सत्र अगावै […]

विद्यालय नजिकै रहेका पसलबाट सुर्तिजन्य पदार्थ जफत गरियो

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनी बजारमा रहेका बेनी सामुदायिक माध्यमिक विद्यालय तथा प्रकाश माध्यमिक विद्यालयको सटरमा बिक्रीका लागि राखिएको सुर्तीजन्य […]

अन्नपूर्ण गाउँपालिकाका सहकारीकर्मीलाई सचेतना

आदर्श अनलाइन, म्याग्दी अन्नपूर्ण गाउँपालिकाले सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्य र कर्मचारीहरुका लागि आयोजना गरेको लेखा तथा वित्तीय […]

म्याग्दीको अन्नपूर्ण गाउपालिकामा सहकारी सञ्जाल गठन

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालनमा रहेका सहकारीका प्रतिनिधिहरुको मंगलवार सम्पन्न भेलाले ९ सदस्यीय गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन […]

लागु औषध प्रयोग गर्नु हुन्छ ? शीघ्र मृत्यु निश्चित छ

आदर्श अनलाइन, बागलुङ चुरोट, हुक्का हुँदै गाँजा प्रयोग गर्ने अधिकाशं व्यक्ति लागु औषध दुव्र्यशनीमा फस्ने गरेको पाइएको छ । बागलुङ […]

शताब्दी घरमा ‘एक्काइसौं शताब्दी’को चर्चा

आदर्श अनलाइन, बागलुङएक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छरु ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ ? […]

स्थापना दिवसको अवसरमा लोकदिपको स्वास्थ्य शिविरबाट दुई सय बढी लाभान्वित

आदर्श सञ्चार, म्याग्दी लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ११ औँ वर्षगाँठको अवसरमा आयोजना गरेको स्वास्थ्य शिविरबाट […]

सहकारीको ऋण नतिर्नेका बारेमा गाउँपालिकालाई जानकारी दिनुुस् : अध्यक्ष पुन

आदर्श अनलाइन, बागलुङअन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारत कुमार पुनले सहकारीबाट ऋण लगेर तिर्न आलटाल गर्ने, आनाकानी गर्नेहरुका बारेमा गाउँपालिकामा जानकारी […]

म्याग्दीमा झण्डै साढे अठ सयको नामावली मतदाता लिस्टबाट हटाइयो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा मतदाता नामावलीमा कायम रहेका झण्डै आठ सय पचास जनाको नाम लिस्टबाट हटाएको छ । जिल्ला निर्वाचन कार्यालय […]

असिनाले गहुँमा र फलफूलमा क्षति

आदर्श सञ्चार, म्याग्दी अविरल असिनापानीले भित्राउने समय भएको गहुँ तथा सुन्तला जातको फलफूल लगायतको बालीमा क्षति पु¥याएको छ । रघुगंगा […]