समाचार

म्याग्दीमा जिप दुर्घटना : २ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङम्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँ जाँदै गरेको ग […]

दलित जनप्रतिनिधिलाई अभिमुखिकरण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाको आयोजनामा दुई दिने दलित जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगरपालिकाको दलित सशक्तिकरण कार्यक्रम अन्र्तगत दुई […]

अरुणा शाहीको राष्ट्रिय टिम सम्मको यात्रा

आदर्श अनलाइन, म्याग्दीनेपाली राष्ट्रिय भलिबल टिमको बलियो खम्बा हुनुहुन्छ अरुणा शाही । म्याग्दीको रघुगंगा गाउँपालिका म्याग्दीकी स्थायी बासिन्दा शाही अहिले […]

जन्मदिनको खर्च कटाएर अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–४ कुँडुले निवासी रियासा पौडेलको चौथो जन्मदिनको अवसरमा अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । जन्मदिनको […]

धौलागिरी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङबागलुङको धौलागिरी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सिर्जना थापा चयन हुनु भएको छ । संस्थाको पाँचौं वार्षिक साधारण सभाबाट […]

जेसिज कपको उपाधि बागलुङ सुधार केन्द्रलाई

खेमराज गौतम, बागलुङदोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि बागलुङ सुधार केन्द्रले चुमेको छ । बागलुङ जेसीजको आयोजनामा आज […]

सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सकियो प्रथम सहकारी डिजिटल कन्क्लेभ

आदर्श अनलाइन, काठमाडौंराष्ट्रिय सहकारी महासंघले काठमाडौंमा आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको […]

जेसीज कपको उपाधिका लागि श्रीमेहर गण र बागलुङ सुधार केन्द्र भिड्दै

आदर्श अनलाइन, बागलुङ दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिको लागि बागलुङ सुधार केन्द्र र श्रीमेहर गण आज भिड्दै […]

आदर्श विद्यामन्दिरले शुरु ग¥यो स्मार्ट टिभिबाट पठन पाठन

आदर्श अनलाइन, बागलुङबागलुङ सदरमुकाम रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले बुधबारदेखि स्मार्ट टिभिमार्फत अध्ययन अध्यापन गर्न थालेको छ । विद्यालयले प्ले […]

जैमिनीको सर्कुवामा सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकामा पालिका स्तरीय दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सर्कुवामा मंगलरबा सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, […]