समाचार

जैमिनी नगरले गर्याे ३० लाखको ‘कोरोना राहत कोष’ स्थापना

डम्मर बुढा मगर, बागलुङ बागलुङको जैमिनी नगरपालिकाले कोरोना विशेष राहत कोष स्थापना गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका […]

निसीखोला २ र ४ दिए ८८ गरिबलाई खाद्यान्न

आर्दश अनलाई, बागलुङबागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ र २ ले वडामा गरीब, विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । […]

विपन्नका घरमा खाद्यान्न लिएर पुगे बिमका जनप्रतिनिधि र युवा

आदर्श अनलाईन म्याग्दीम्याग्दीको मालिका गाउपालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीको नेतृत्वमा मंगलबार विपन्न र अशक्तलाई खाद्यान्न र सरसफाईका सामग्री वितरण […]

गरिब, मजदुरका लागि गण्डकी प्रदेश सरकारद्वारा बागलुङमा ७० लाख बजेट

आदर्श अनलाईन बागलुङगण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले बागलुङ जिल्लामा रहेका गरिब, मजदुरका लागि ७० लाख बजेट छुट्याएको छ […]

काठेखोला-३ धम्जामा ज्यालादारी गर्नेलाई वडाले बाँड्यो खाद्य सामग्री

वडा कार्यालयको तर्फबाट खाद्य सामग्री दिँदै वडा अध्यक्ष याम श्रीस (बीच) र वडा सदस्य खुम भण्डारी (छेउमा) आदर्श अनलाइन, धम्जा […]

भारतमा भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’

नयाँदिल्ली  कोरोना भाइरस रोकथामका लागि भारतमा २१ दिनको लकडाउन गरिएको छ । देशव्यापी रुपमा लकडाउन उल्लंघन गर्ने क्रम पनि जारी […]

पोखरामा आयो कोरोना भाइरस जाँच गर्ने मेसिन

आदर्श अनलाईन, पोखरा कोरोना भाइरस जाँच गर्ने मेसिन गण्डकी प्रदेश राजधानी पोखरा आईपुगेको छ । हेलिकप्टर मार्फत मंगलबार बिहान पोखरा […]

कोरोना जोखिम रोक्न तपाईको भुमिका के ? यसो गर्न सक्नुहुन्छ

आदर्श अनलाइन विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमण १ सय ९७ बढी राष्ट्रमा फैलिएको छ। स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट […]

कोरोना संक्रमणबाट २४ घण्टामा ३७ सय १५ को मृत्यु

आदर्श अनलाईन, काठमाडौँ विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको […]

कोरोना अपडेट:निको हुने १ लाख ६५ हजार,मृतक संख्या ३७ हजार

काठमाडौं कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांक अनुसार नेपाली समय […]