समाचार

उत्कृष्ट गन्तव्य गाउँमा बागलुङको फापरखेत छनोट

आदर्श अनलाइन/बागलुङ भिटोफले नेपालकै तीन उत्कृष्ट गन्तव्य गाउँ मा काठेखोला ४ तंग्रामको फापरखेतलाई समावेश गरिएको छ । विश्व पर्यटन दिबसको […]

पर्वतमा नहरमा डुबेर बृद्धको मृत्यु

आदर्श अनलाइन/पर्वतजिल्लाको फलेवासमा एक बृद्धको नहरमा खसेर मृत्यु भएको छ । फलेवास नगरपालिका ५ खानीगाउँका ७२ वर्षिय भीमबहादुर कुँवरको गाउँको […]

मिस मुस्ताङको उपाधि मेलिनालाई

आदर्श अनलाइन/मुस्ताङ मिस मुस्ताङ-२०७६ को उपाधि मेलिना थकालीले जितेकी छिन् । थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको प्रतियोगितामा […]

समुदायमा आधारित युवा साकोस महिलाका लागि सारथी बन्दै

आदर्श अनलाइन/ भक्तपुर विशेष गरी शहरी क्षेत्र र आसपासका सहकारीहरु समुदाय केन्द्रीत भएनन् ? भन्ने गुनासो आइरन्छ, केही खराव काम […]

बागलुङमा भाषा दिवस : ‘सांकेतिक भाषामा सबैको पहुँच’

आदर्श अनलाइन बागलुङ दोस्रो अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस आइतवार बागलुङमा सचेतनामूलक ¥यालीका साथ मनाइएको छ । बागलुङ बहिरा संघ र […]

राजमो जिल्ला सदस्यले पार्टी छाडे, नेकपा प्रवेश !

मन्दिप न्यूरे बागलुङ राष्ट्रिय जनमोर्चा बागलुङका एक जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् । ताराखोला गाउँपालिका वाड नम्बर ३ निबासी […]

मनसुन बाहिरिन अझै एक साता लाग्ने

आदर्श अनलाइन काठमाण्डौंनेपालीहरुको महान चाडपर्व शुरु हुँदैछ । मौसम विस्तारै घमाइलो बन्ने अपेक्षा नागरिकको छ । तर यसवर्ष मनसुन बाहिरिन […]

पर्वतको खरेयामा पहिरोमा पुरिएर एकको मृत्यु

आदर्श अनलाइन/ पर्वत पर्वतको खरेयामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा बागलुङ राजमार्गका खरेयामा […]

रुद्रेपिपलमा विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन/बागलुङ२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनको आइतवार शिलान्यास गरिएको छ । […]