समाचार

पवित्रा साकोसले ग¥यो शताब्दी पुरुष र महिलालाई सम्मान

आदर्श अनलाइन संवाददाता पोखरा पवित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका–९ कास्कीले १ सय वर्ष पुरा भएका २ […]

सोह्र श्राद्ध शुरु, कुन दिन कसको श्राद्ध ?

आदर्श अनलाइन सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदैछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा सम्म […]

जेसीज सप्ताहमा युवा सम्मान देखि स्वस्थ बच्चा प्रतिस्पर्धा

आदर्श सञ्चार अनलाइन बागलुङ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आएको बागलुङ जेसीजको यस बर्षको जेसीज सप्ताहमा युवा सम्मादेखि […]

रायडाँडामा काँग्रेसको जागरण अभियान

आदर्श सञ्चार अनलाइननेपाली कांग्रेसको जागरण अभियान शुक्रबार रायडाँडामा सम्पन्न भएको छ। अभियानका अवसरमा बोल्दै केन्द्रीय प्रतिनिधि नवराज गुरुङले कांग्रेसले गरेका […]

प्रहरी गस्तीका लागि बागलुङका प्रहरीलाई साइकल

आदर्श अनलाइन बागलुङ जिल्ला सदरमुकामको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन बैंकर्स एशोसियन बागलुङले प्रहरीलाई साईकल सहयोग गरेको छ । शुक्रबार […]

बागलुङमा डेंगुका बिरामी बढ्दै, ६ जनामा संक्रमण

तस्विरः यो डेंगुको देशभरको ४० दिनको तथ्यांक हो । त्यसयता दुई जनाबाट बागलुङमा डेंगु हुनेको संख्या ६ पुगेको छ । […]

‘भद्रगोल’ डिसलाइक पछि अब ‘सक्किगोनि’

आदर्श सञ्चार अनलाइन नेपाली हाँस्य टेलिसिरियल क्रमशः चर्चा र बिवादको घेरामा पर्दै आएको छ । चर्चित हाँस्य श्रृखंला तितो सत्य […]

चट्टान काटे पछि बेनी–जोमसोम सडक सुचारु

आदर्श सञ्चार अनलाइन म्याग्दी गत आइतवारदेखि अवरुद्ध बेनी–जोमसोम सडक सुचारु भएको छ। कालिगण्डकी करिडोर तथा नारच्याङ हाइड्रोका प्राविधिकको सहयोगमा अवरुद्ध […]

हिलका केसी छ दिनदेखि सम्पर्क बिहिन

आदर्श अनलाइन जिल्लाको ताराखोला गाउॅपालिका वडा नं ३ हिल घुस्मेलीका कृष्ण केसी गत शनिबारदेखि सम्पर्क बिहिन भएका छन् । मानसिक […]